नेपाललाई नवौं सफलता
शुक्रबार, ०६ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा ओमानविरुद्ध बलिङ गरिरहेको नेपाललाई नवौं सफलता मिलेको छ ।
अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा ओमानका कालिमुल्लाह ५ रनमा आउट भए ।
कमल सिंह ऐरीको बलमा उनी आउट भए ।
ओमानले ९ विकेट गुमाएर ७८ रन बनाएको छ ।
नेपालले १ सय १८ रनको लक्ष्य दिएको हो ।
नेपाललाई नवौं सफलता






-1774509889599.jpeg&w=3840&q=75)
-1774437287189.jpg&w=3840&q=75)






-1774491612727.webp&w=3840&q=75)