नेपालको सुरुआती ११ घोषणा, टी–ट्वान्टीमा गुल्सनको डेब्यू
२०२२ फेब्रुअरी १९, शनिबारखेलपाटी संवाददाता

काठमाडौं । नेपालले फिलिपिन्सविरुद्ध गुल्सन झालाई डेब्यू गराएको छ ।
ओमानको अल अमेरात मैदानमा आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध डेब्यू गरको हो ।
नेपालले फिलिपिन्सविरुद्ध गुल्सन झासहित कप्तान सन्दीप लामिछाने, विकेट किपर आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल र अभिनाश बोहरालाई मैदानमा उतारको छ ।
#Gulshan Jha