फिलिपिन्सविरुद्ध नेपाल ब्याटिङमा
२०२२ फेब्रुअरी १९, शनिबारखेलपाटी संवाददाता

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमेरातमा फिलिपिन्सले टस जितेर नेपाललाई ब्याटिङ गर्ने निम्तो दिएको हो ।
नेपालले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
#NepalvsPhilippines