बंगलादेशमाथि पाकिस्तानको फराकिलो जित
बंगलादेश केवल ८७ रनमा अलआउट भएपछि फलोअनमा परेको थियो ।
बंगलादेश केवल ८७ रनमा अलआउट भएपछि फलोअनमा परेको थियो ।
बुधबार भएको खेलमा होबार्टले सिड्नी सिक्सर्सविरुद्ध १४ रनको पराजय भोगेको हो ।
होबार्ट हरिकेन्सबाट खेलिरहेका लामिछानेले पहिलो खेलमै विकेट हात पार्न सफल भए ।
एसेस क्रिकेट सिरिज अन्तर्गतको पहिलो टेस्ट बुधबारबाट ब्रिसबेनमा सुरु भएको छ ।
होबार्टले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
उनी स्टार्सका पाँचौ विदेशी खेलाडी हुन् ।
होबार्टले सिड्नीसँग अरोरा स्टेडियममा खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १:२० मा सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले ठकुरी मुख्य प्रशिक्षकमा नियुक्त भएको बताए ।
दक्षिण अफ्रीका क्रिकेटले मंगलबार सिरिजका लागि २१ सदस्सीय टिम घोषणा गरेको हो ।
छनोट भएको खण्डमा प्लाटिनम क्याटेगोरीमा रहेका खेलाडीले १ लाख ३० हजार देखि १ लाख ७० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
काल्फ इन्जुरीको कारण एन्डरसनले अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका हुन् ।
वेस्ट इन्डिजको भ्रमण दौरान आयरल्याण्डले घरेलु टिमसँग तीन खेलको एकदिवसीय सिरिज र एक टी-ट्वान्टी सिरिज खेल्नेछ ।