मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

फकनरले आजीवन पीएसएल खेल्न नपाउने

आइतबार, ०८ फाल्गुण २०७८खेलपाटी संवाददाता
फकनरले आजीवन पीएसएल खेल्न नपाउने
Loading ad...
mustang rice ad

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र पाकिस्तान सुपर लिग (पीएसएल) ले अष्ट्रेलियन क्रिकेटर जेम्स फकनरलाई भविष्यमा हुने कुनै पनि पीएसएलमा नखाउने निर्णय गरेको छ । 

अष्ट्रेलियन अलराउन्डर फकनरले शनिबार पीएसएलल अचानक छाड्दै पीसीबीले आफ्नो सम्झौता तथा भुक्तानीलाई पालना नगरेको आरोप लगाएपछि पीसीबी र पीएसएलले उनलाई नखेलाउने निर्णय गरेका हुन् ।

३१ वर्षीय फकनरले ट्वीटरमार्फत खुलासा गरेकी पीसीबीले उनीसँग लगातार झुट बोलेको तथा पीसीबी र पीएसएलले गरेको व्यवहार अपमानजनक रहेको दावी गरे । 

क्वेटा ग्लाडियटर्सबाट जारी सिजनको पीएसएल खेलेका फकनरले ६ खेलमा ४९ रन जोड्दै ६ विकेट लिएका थिए । 

यता पीसीबी तथा क्वेटा ग्लाडियटर्सले संयुक्त वक्तव्य जारी गर्दै फकनरको दावी आधारहिन रहेको जनाए ।

पीसीबीले भने फकनरले क्रिकेट बोर्ड, पाकिस्तान क्रिकेट तथा पीएसएललाई बदनाम गराउन खोजेको जनाएको छ ।

पीसीबीले जनाएअनुसार फकनरले पाउनुपर्ने रकमको ७० प्रतिशत उनको पुरानो खातामा पठाइएको तथा यसबारे उनलाई थाहा थियो । 
 

Loading ad...
LiNing Ad
#जेम्स फकनर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी