फिलिपिन्सविरुद्ध कुशलको अर्धशतक
२०२२ फेब्रुअरी १९, शनिबारखेलपाटी संवाददाता

काठमाडौं । कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध अर्धशतक पुरा गरेका छन् ।
ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा कुशलले शतक पुरा गरेका हुन् ।
कुशलले ३२ बलमा ५२ रन बनाए । उनले ९ चौका हिर्काए ।
नेपालले २ विकेट गुमाएर ७८ रन जोडेको छ ।
#Kushal