भारतद्वारा सिरिज क्लिन स्विप
धर्मशालामा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराएर भारतले सिरिज ३-० ले जितेको हो ।
धर्मशालामा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराएर भारतले सिरिज ३-० ले जितेको हो ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
एपीएफ र सुदुरपश्चिमबीचको फाइनल सोमबार टियु मैदानमै हुनेछ ।
प्रदेश १ का लागि अलिसा खडियाले सर्वाधिक ३ विकेट हात पारिन् ।
पाकिस्तानले अष्ट्रेलियाको क्रिकेट टिमलाई राज्य प्रमुख स्तरीय सुरक्षा प्रदान गरिने जनाएको छ ।
लखनउमा शनिबार राति भएको खेलमा भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो।
कार्यवाहक सचिवको रुपमा केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई नै निरन्तरता दिने निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।
सन्तोष कार्की र खगेन्द्र जोशीले १८० रनको ओपनिङ साझेदारी गरे जुन प्रतियोगिताकै उच्च साझेदारी हो। चौंथो विकेटको लागि आदील अन्सारी र सुजन गौतमले ५३ रनको साझेदारी गरे।
लिगका लागि क्यान र सेभेन थ्री स्पोर्टसबीच वार्षीक ३ करोड ९० लाखको सम्झौता भएको मल्लले जानकारी गराए ।
सुदुरपश्चिमले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालले १३ औं स्थानमा उक्लिएको छ ।