विलियम्सनले दक्षिण अफ्रीकाविरुद्धको सिरिज गुमाउने
चोट पूर्ण रुपमा ठिक नभएपछि कप्तान विलियम्सनले घरेलु मैदानको टेस्ट गुमाउने भएका हुन् ।
चोट पूर्ण रुपमा ठिक नभएपछि कप्तान विलियम्सनले घरेलु मैदानको टेस्ट गुमाउने भएका हुन् ।
अष्ट्रेलिया क्रिकेटले प्याट कमिन्सको कप्तानीमा १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।
विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार राति ६ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
सिभिसी क्यापिटल्स पार्टनरको स्वामित्वमा रहेको अहमदाबादले आफ्नो फ्रेन्चाईज नाम 'अहमदाबाद टाइन्टस' राखेको छ।
इंग्ल्यान्ड क्रिकेटले सोमबार पूर्व अलराउण्डरलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको हो।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम निर्माण अभियान (ड्रिम फाप्ला) का अभियन्ता सुवाश शाहीले रंगशाला निर्माणका लागि सरकारले ३८ बिगाहा जग्गा उपलब्ध गराएको जनाएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबारबाट विश्वकपको सबै खेलका टिकट बिक्री खुल्ला गरेको हो ।
अहिले पुरुषको आईपीएलसँगै तीन टिमको सहभागतीमा टी–ट्वान्टी च्यालेन्ज हुँदै आएको छ ।
२९ वर्षीय साम्सले सन् २०२० मा अष्ट्रेलियाका लागि डेब्यु गरेका थिए ।
अहमदाबादमा आइतबार भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको हो ।
क्रिकेट म्यानेजर दासका अनुसार नेपाली टोली मंगलबार ओमान जाने भएको छ ।
बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले भारतीय टिमलाई बधाई दिदै विजेता टिमका प्रत्येक खेलाडीलाई नगद प्रदान गर्ने जनाए ।