सन्दीपको एकदिवसिय वरीयतामा सुधार
बुधबार, ०९ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको एकदिवसिय वरीयतामा सुधार भएको छ ।
आईसीसीको पछिल्लो वरीयताक्रम अनुसार लामिछानेको बलिङतर्फको वरीयतामा ५ स्थान सुधार भएको छ ।
लामिछाने ६१ औ स्थानमा रहेका छन् ।
यस अघि उनी ६६ औं स्थानमा रहेका थिए ।
एकदिवसिय वरीयताको शीर्ष एक सयमा नेपालबाट केवल लामिछाने मात्रै रहेका छन् ।
ब्याटिङतर्फ कुनै पनि खेलाडी शीर्ष एक सयमा परेका छैनन ।
#आईसीसीको पछिल्लो वरीयताक्रम अनुसार लामिछानेको बलिङतर्फको वरीयतामा ५ स्थान सुधार भएको छ ।













-1770375849820.jpg&w=3840&q=75)

