अष्ट्रेलियाका थप खेलाडी तयारी अवस्थामा
करिब एक महिनाको पाकिस्तान भ्रमण भएका कारण खेलाडी घाइते हुन सक्ने वा विरामी पर्न सक्ने अवस्थालाई ध्यानमा राखेर अष्ट्रेलियाले चार खेलाडीलाई तयारी अवस्थामा राखेको छ ।
करिब एक महिनाको पाकिस्तान भ्रमण भएका कारण खेलाडी घाइते हुन सक्ने वा विरामी पर्न सक्ने अवस्थालाई ध्यानमा राखेर अष्ट्रेलियाले चार खेलाडीलाई तयारी अवस्थामा राखेको छ ।
अष्ट्रेलिया र न्यूजिल्यान्डबीचको तीन खेलको टी–ट्वान्टी सिरिज स्थगित भएको छ ।
टेस्टमा ६ सय ४० विकेट हात पारेका एन्डरसन इंग्ल्यान्डका सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा पर्छन् ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईको छनोट समितिले रोहितलाई टेस्ट टिमको कप्तान नियुक्त गर्ने तयारी गरेको क्रिकट्रयाकरले जनाएको छ ।
उक्त खेल मोहालीमा मार्च ३ बाट सुरु हुनेछ ।
विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार दिउँसो ओमान प्रस्थान गरेका छन् ।
अष्ट्रेलियाविरुद्धको ५ खेलको टी–ट्वान्टी क्रिकेट सिरिज अघि मेन्डिसमा मंगलबार कोरोना देखिएको छ ।
विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार राति ६:३० बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमद्धारा बिदाइ कार्यक्रम आयोजना गरेको हो ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले सागर ढकाललाई टिममा समेटेको र १७ खेलाडी ओमान जाने पुष्टि गरे ।
वेस्ट इन्डिजमा भएको विश्वकपमा सहभागी भएर अफगानिस्तान टिमका एक खेलाडी तथा तीन पदाधिकारी सिधै बेलायत उडेका थिए ।
क्यानका क्रिकेट म्यानेजर विनोद दासले युएईमा खेल हुने कुरा भएपनि आधिकारीक रुपमा जानकारी नभएको बताए ।