'च्याम्पियन बन्दै एसिया कपमा छनोट हुने लक्ष्य छ'
त्रिवि क्रिकेट मैदानमा शनिबार संचारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक टमटाले च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित तयारी भईरहेको बताएका हुन् ।
त्रिवि क्रिकेट मैदानमा शनिबार संचारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक टमटाले च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित तयारी भईरहेको बताएका हुन् ।
नेपाली क्रिकेट टोली शुक्रबार राति नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले आज राति घरेलु टोली अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
वेस्ट इन्डिज र बंगलादेशबीच २ टेस्ट, तीन टी-ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज हुनेछ ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।
दिल्लीमा बिहीबार राति पाहुना टोली दक्षिण अफ्रीकाले भारतलाई ७ विकेटले हराएको हो ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती-११ मा पर्दै धमलाले एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका हुन् ।
अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोजेको छ र नेपाललाई सुरुआतमा फिल्डिङको निम्तो दिएको छ ।
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार सहभागी थिए ।
युकेएम ओभलमा बिहीबार नेपालले आयोजक मलेसियालाई २५ रनले हराएको हो ।
मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनायो।