'बेन स्टोक्सलाई कप्तान बनाउनु पर्छ'
बीबीसीसँग कुरा गर्दै माइकलले बेन स्टोक्स कप्तानीमा उपयुक्त हुने बताएका हुन् ।
बीबीसीसँग कुरा गर्दै माइकलले बेन स्टोक्स कप्तानीमा उपयुक्त हुने बताएका हुन् ।
शनिबार हुने पहिलो खेलमा मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
मुम्बईमा शुक्रबार राति भएको खेलमा हैदरावादले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो ।
क्यानले शुक्रबार विज्ञप्ति निकाल्दै लेभिन स्पोर्ट्ससँग सम्झौता गरिएको जनाएको छ ।
चाहारले ढाडको चोटका करण बाँकी रहेको आईपीएलको खेल गुमाउने भएका हुन् । चाहार आईपीएलबाट बाहिरिएपछि चेन्नईलाई झट्का लागेको छ ।
शुक्रबार भएको सेमिफाइनलमा ब्लुबर्डले एपेक्स कलेज र गोल्डेनगेटले हिलामयाँ ह्वाइटहाउस कलेजलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
शेन वार्नको स्मृतिमा आयोजना भएको नेपाल प्रो-क्लब च्याम्पियनसिपमा एपीएफ पाचौं भएको छ ।
शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिपमा उत्तर प्रदेश तेस्रो भएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले टेस्ट राष्ट्र जिम्बावेसँग घरेलु मैदानमा सिरिज खेल्ने भएको छ ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना छेत्रीले फेयर ब्रेक इन्भिटेसनल-२०२२ खेल्ने भएकी छिन् ।
मुम्बईमा हुने खेलमा सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।