शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

स्कुल क्रिकेट लिगको सेमीफाइनल समीकरण पूरा

मंगलबार, जेठ २४, २०७९खेलपाटी संवाददाता
स्कुल क्रिकेट लिगको सेमीफाइनल समीकरण पूरा
Classic Tech Internet Ad

काठमाडौं ।  ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा ललितपुरको हात्तिबनमा जारि इन्डोर स्कुल क्रिकेट लिगको सेमीफाइनल समीकरण पूरा भएको छ।

युनाइटेड स्कुल र डीएभी स्कुल तथा मोक्षदा स्कुल र अक्षरा स्कुल बुधबार फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन् । भोलिनै फाइनल पनि हुनेछ।

सेमीफाइनलमा स्थान पक्का गर्ने क्रममा युनाइटेडले काभ्या स्कुललाई ७ विकेटले तथा अक्षरा स्कुललाई ६ विकेटले पराजित गर्यो। यस्तै एलआरई स्कुलसंग ५ विकेटले पराजित डीएभीले निस्ट स्कुललाई १०८ रनले पराजित गर्यो।

मोक्षदा स्कुलले एलआरआईलाई सुपर ओभरमा तथा रोजबडलाई ६७ रनले पराजित गर्यो। अक्षर स्कुलले सैनिक स्कुललाई ७ विकेटले पराजित गर्दा युनाइटेडसंग पराजित भएता पनि सेमीफाइनलमा स्थान पक्का गर्न सक्यो।

मंगलबार सम्पन्न अन्य खेलहरुमा सैनिक स्कुलले एभरेस्ट स्कुललाई ५३ रनले तथा काभ्या स्कुलले एभरेस्ट स्कुललाई १३ रनले पराजित गरेता पनि सेमीफाइनलमा स्थान बनाउन असफल रहे।

प्रतियोगितामा युनाइटेड स्कुल, एभरेष्ट स्कुल, अक्षरा स्कुल, काभ्या स्कुल, सैनिक स्कुल, मोक्षदा स्कुल, निस्ट स्कुल, एलआरआई स्कुल, रोजबड स्कुल र डीएभी स्कुल गरि उपत्यकाका १० टिमहरु सहभागी छन्।

Bajaj Pulsar Motorcycle Ad
स्कुल क्रिकेट लिगको सेमीफाइनल समीकरण पूरा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

Bajaj Pulsar Motorcycle Ad
फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै