आइतबार, असोज ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni
अष्ट्रेलिया विश्वकपको फाइनलमा

अष्ट्रेलिया विश्वकपको फाइनलमा

विलिङटनमा  बुधबार भएको पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजमाथि १ सय ५७ रनको जित निकाल्दै अष्ट्रेलिया उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाता3/30/2022
Read more →
मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।

By खेलपाटी संवाददाता3/30/2022
Read more →
टी-ट्वान्टी अन्तराष्ट्रियमा दिलिपको डेब्यु

टी-ट्वान्टी अन्तराष्ट्रियमा दिलिपको डेब्यु

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मलेसियाविरुद्धको सुरुआती-११ मा पर्दै दिलिपले डेब्यु गरेका हुन् ।

By खेलपाटी संवाददाता3/30/2022
Read more →
आईपीएल : बैंगलोर र कोलकत्ता भिड्दै

आईपीएल : बैंगलोर र कोलकत्ता भिड्दै

आईपीएल अन्तर्गत बुधबार रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाता3/30/2022
Read more →
नेपाललाई मलेसियाको चुनौती

नेपाललाई मलेसियाको चुनौती

त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल १२:३० मा सुरु हुनेछ ।

By खेलपाटी संवाददाता3/29/2022
Read more →
अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

लाहोरमा मंगलबार भएको खेलमा अष्ट्रेलियाले घरेलु टोलीलाई ८८ रनले हराएको हो । 

By खेलपाटी संवाददाता3/29/2022
Read more →
हैदरावादमाथि राजस्थानको सानदार जित

हैदरावादमाथि राजस्थानको सानदार जित

पुनेमा मंगलबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले हराउँदै राजस्थानले सुखद सुरुआत गरेको हो।

By खेलपाटी संवाददाता3/29/2022
Read more →
नेपालको वरीयता खस्कियो

नेपालको वरीयता खस्कियो

आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालले १८ औं स्थानमा झरेको छ  ।

By खेलपाटी संवाददाता3/29/2022
Read more →
मलेसिया विजयी, पीएनजीको दोस्रो हार

मलेसिया विजयी, पीएनजीको दोस्रो हार

टियु क्रिकेट मैदानमा मंगलबार पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गर्दै मलेसियाले विजयी सुरुआत गरेको हो ।

By खेलपाटी संवाददाता3/29/2022
Read more →
मलेसियाद्वारा पीएनजीलाई १८१ रनको लक्ष्य

मलेसियाद्वारा पीएनजीलाई १८१ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनायो।

By खेलपाटी संवाददाता3/29/2022
Read more →
तिलाठी कोइलाडी सप्तरी प्रिमियर लिगको फाइनलमा

तिलाठी कोइलाडी सप्तरी प्रिमियर लिगको फाइनलमा

राजविराज द किङ र तिलाठी कोइलाडी जायन्ट्स जायन्ट्सले लिग चरणमा ४ खेल खेल्दा समान ३ जित र १ हार बेहोर्दै ६÷६ अंक बटुले ।

By खेलपाटी संवाददाता3/29/2022
Read more →
रुटको विकल्प को त ?

रुटको विकल्प को त ?

इंग्ल्यान्डकै पूर्व कप्तान माइकल भन भन्छन्, ‘रुटले जति सक्दो गर्न सक्थे, गरिसके । अब उनले कप्तानी छाडेकै राम्रो ।’ स्वंय रुट भने अझै कप्तानी कायम रहनेमा जिद्दी गरिरहेका छन् ।

By खेलपाटी संवाददाता3/29/2022
Read more →
PreviousPage 545 of 1217Next