नेपालद्वारा कुवेतलाई १०८ रनको लक्ष्य
मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनायो ।
मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनायो ।
अब त वान डे क्रिकेट पनि आफैमा पुरानो भइसकेको छ, सायद केही हदसम्म यसको रंग खुइलिसकेको छ, किनभने अचेलको समय हो, ट्वान्टी ट्वान्टी क्रिकेट ।
मलेसियाको किनरारा ओभलमा कुवेतले टस जितेर पहिले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली शनिबार दिउँसो १:१५ बजे नेपाल आईपुग्ने जनाएको छ ।
मलेसियाको किनरारा मैदानमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ।
शुक्रबार भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई २ सय ३२ रनले हराएको हो ।
शुक्रबार राति भएको खेलमा भारतले पाहुना टोली दक्षिण अफ्रीकालाई ८२ रनले हराएको हो ।
नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा ५० ओभरमा ४ विकेट गुमाएर ४ सय ९८ रनको योगफल बनाउँदै इंग्ल्यान्डले कीर्तिमान बनाएको हो ।
बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी प्रतियोगितामा बलियो प्रदेश-१, बलियो लुम्बिनी प्रदेश, बलियो मधेश प्रदेश र बलियो बागमती प्रदेशले अन्तिम चारमा प्रवेश गरेका छन् ।
मलेसियामा शुक्रबार भएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।
मलेसियाको यूएसडी यूकेएम ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । भुटानले सुरुआतमा बलिङ गरिरहेको छ ।