कोलकत्तामाथि दिल्लीको जित
मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले हराएको हो ।
मुम्बईमा बिहीबार राति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले हराएको हो ।
क्यानले बिहीबार सिरिजको टिकट मूल्य तोकेको हो । क्यानले सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ रहेको जनाएको छ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले स्टोक्सलाई टेस्ट टिको कप्तान नियुक्त गरेको हो ।
बिहीबार हुने खेलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
हैदरावादले दिएको १ सय ९६ रनको लक्ष्य गुजरातले २० ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सिरिजको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सले गर्ने जनाएको छ ।
बुधबार हुने खेलमा गुजरात टाइटन्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।
बंगलादेशले आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गत घरेलु मैदानमा श्रीलंकासँग दुई खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।
पुनेमा मंगलबार राति रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थानले छैटौं जित निकालेको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, अमेरिका र ओमानबीच हुने सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । सिरिज आगामी जुनमा हुनेछ ।
आफ्नो पूरा खेल जीवनमै कोहली यसरी लगातार खेलमा पहिलो बलमै आउट भएको यो पहिलो पल्ट हो । फेरि उनी आफै पनि लयमा छैनन् ।
मंगलबार हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।