नामिबियाद्वारा नेपाललाई २०० रनको लक्ष्य
स्कटल्याण्डको एयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो ।
स्कटल्याण्डको एयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो ।
स्कटल्याण्डको आयरमा जारी खेलमा नेपालले नामिबियाविरुद्ध उत्कृष्ट बलिङ गरिरहेको छ ।
नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन।
यसै सिरिज अन्तर्गत पहिलो भेटमा नेपाल नामिबियाविरुद्ध ४० रनले पराजित भएको थियो । नेपाल उक्त खेलमा व्यहोरेको हारको बदला लिन चाहान्छ ।
कामबोसडन क्रिकेट मैदानमा नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।
पूर्ण रुपमा फिट नभएको कारण टेस्ट टोलीका कप्तान स्टोक्सलाई टी-ट्वान्टी सिरिजमा विश्राम दिईएको बताईएको छ ।
डुबलिनमा शुक्रबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा १ रनको जित निकाल्दै न्युजिल्याण्डले तीन खेलको सिरिज ३-० ले जितेको हो ।
नेपालले सिरिजको तेस्रो खेलमा नामिबियाको सामना गर्नेछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ ।
जिम्बावेमा जारी विश्वकपको ग्लोबल छनोट बीको फाइनल पुग्दै नेदरल्यान्ड्स र आयोजक जिम्बावे विश्वकपमा छनोट भएको हो ।
राष्ट्रिय क्रिकेट टोलीका महत्वपुर्ण खेलाडी हुन्, दिपेन्द्र सिंह ऐरी । मैदानमा जब उनको ब्याट बोल्छ, लाखौं क्रिकेटप्रेमी बल र ब्याट ठोक्किदा निस्किएको मधुर आवाज सुन्दै लट्ठ पर्छन ।
लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सले प्रतियोगिता धनगढीमा कात्तिक १३ देखि कात्तिक २६ गतेसम्म हुने जनाएको छ।
कोहली भारतका सबैभन्दा शक्तिशाली कप्तान थिए । उनले भारतीय क्रिकेटलाई विश्वभर मार्केटिङ गरे । जब बीसीसीआई अन्तरिम पदाधिकारीहरूद्वारा सञ्चालित थियो उनले त्यो समयको नेतृत्व पनि गरे ।