स्कटल्याण्डले नामिबियालाई हरायो
बिहीबार राति भएको खेलमा स्कटल्याण्डले नामिबियालाई ३ विकेटले पराजित गरेको हो ।
बिहीबार राति भएको खेलमा स्कटल्याण्डले नामिबियालाई ३ विकेटले पराजित गरेको हो ।
लर्ड्समा बिहीबार भएको खेलमा इंग्ल्यान्डले पाहुना टोलीलाई भारतलाई १०० रनको फराकिलो अन्तरले हराएको हो ।
घरेलु टोलीविरुद्धको ५ खेलको टी-ट्वान्टी सिरिजका लागि रोहित शर्माको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको हो ।
श्रीलंकाले दुई टेस्ट सिरिजका लागि दिमुथ करुनारत्नेको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
आईसीसी एकदिवसीय सुपर लिग अन्तर्गत रहेको सिरिज आगामी जनवरीमा हुने तालिका रहेको थियो । तर, दक्षिण अफ्रीकाले सिरिज नखेल्ने जनाएको छ ।
बुधबार राति भएको तेस्रो एकदिवसीयमा ९ विकेटको जित निकाल्दै पाहुना टोली बंगलादेशले सिरिज आफ्नो बनाएको हो ।
बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।
टिटवुड ग्लासगोमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४४ रन बनायो ।
नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । तर, बलियो टोली स्कटल्याण्डलाई हराउँन नेपाललाई सहज छैन ।
एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो ।
नेपालले सिरिजको दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
लण्डनमा मंगलबार राति भारतले इंग्ल्यान्डलाई १० विकेटले हराएको हो ।