टिम डेबिडलाई गिलक्रिस्टको समर्थन
डेबिडले भारतविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिजको पहिलो दुई खेलमा १८ र २ रन मात्र बनाएका थिए ।
डेबिडले भारतविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिजको पहिलो दुई खेलमा १८ र २ रन मात्र बनाएका थिए ।
बुधबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई ६ रनले हराएको हो ।
बुधबार राति भारतले दक्षिण अफ्रीकालाई ८ विकेटले हराएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।
दुई खेलको सिरिजका लागि भारतले रोहित शर्माको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
बुधबार आरोन फिन्चको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा भएको हो ।
मंगलबार राति भएको खेलमा बंगलादेश ३२ रनले विजयी भयो ।
बागमती प्रदेशले अस्मिना कर्माचार्यको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगिता मंसिर २६ देखि पुस १६ गतेसम्म आयोजना हुने जनाएको छ ।
चोटको कारण दिपकले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको सिरिज गुमाउने भएका हुन् ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप २०२२ को अभ्यास खेल मेलबर्न र ब्रिसबेनमा हुनेछ । पहिलो चरणका टोलीले अक्टोबर १० देखि १३ सम्म मेलबर्न क्रिकेट ग्राउन्ड र जक्सन ओभलबमा अभ्यास खेल खेल्नेछन् ।
बलात्कार आरोपमा सम्पर्क विहिन अवस्थामा रहेका सन्दीपविरुद्ध नेपाल पुलिसको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।