भारतलाई एक खेल अगाबै सिरिज
आइतबार राति दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रीकालाई १६ रनले हराउँदै भारतले सिरिज एक खेल अगाबै २-० ले जितेको हो ।
आइतबार राति दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रीकालाई १६ रनले हराउँदै भारतले सिरिज एक खेल अगाबै २-० ले जितेको हो ।
लाहोरमा हुने पाकिस्तान र इंग्ल्यान्डबीचको खेल राति ८:१५ बजे सुरु हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।
सन्दीपले शनिबार सामाजिक संजाल फेसबुकबाट आफु असोज २० गते नेपाल आईपुग्ने बताएका छन् ।
लाहोरमा शुक्रबार राति इंग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार महिला क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसअन्तर्गत विजेताले १.६ मिलियन पाउने छन् ।
ढाडको चोटको कारण बुमराहले अष्ट्रेलियामा आयोजना हुने विश्वकप गुमाउने भएका हुन् ।
पछिल्लो समय निमोनियाको कारण स्वास्थ्यलाभ गरिरहेका नसिमलाई कोभिड भएको हो ।
पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो ।
पुरुषमा लामो समयदेखि बलियो टोलीको रुपमा रहँदै आएको पुलिसले महिला टोली भने पहिलो पटक बनाएको हो ।