यू-१९ राष्ट्रिय क्रिकेट : आज दुई खेल
कीर्तिपुरस्थित टीयु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा एक एक खेल हुनेछन् ।
कीर्तिपुरस्थित टीयु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा एक एक खेल हुनेछन् ।
श्रीलंकाले डसुन शनकाले कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
जामिया मिलिया इस्लामिया युनिभर्सिटीको मैदानमा बिहीबार भएको खेलमा नेपाल २ विकेटले पराजित भएको हो ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ९ रनले हराएको हो ।
मुलपानी क्रिकेट मैदानमा बिहीबार प्रदेश-१ ले गण्डकी प्रदेशलाई २१ रनले पराजित गरेको हो ।
टियु क्रिकेट मैदानमा बिहीबार कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्दै सुदुरपश्चिमले सुखद सुरुआत गरेको हो ।
आगामी वर्ष भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टूको नामिबियामा हुने त्रिदेशीय सिरिजको तयारीको लागि नेपाली टोली हाल भारतको दिल्लीमा रहेको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश-१ ले गण्डकीका लागि १ सय ८४ रनको लक्ष्य दिएको हो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले सुदुरपश्चिमलाई १ सय २८ रनको लक्ष्य दिएको हो ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको बिहिबारको पहिलो खेलमा एपीएफले प्रदेश-१ को टोलीलाई ८ विकेटले हराएको हो ।
जडेजा र दयालको स्थानमा भारतले तीव्र गतिका बलर कुलदीप सेन र अलराउन्डर शाहबाज अहमदलाई डिसेम्बरमा हुने एकदिवसीय सिरिजका लागि टोलीमा समावेश गरेको छ ।
श्रीलंका क्रिकेटले बुधबार करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध लगाएको हो ।