शनकाले आईपीएल खेल्ने
गुजरात टाइटन्सले घाइते केन विलियम्सनको स्थानमा शनकालाई टिममा अनुबन्ध गर्ने भएको छ ।
गुजरात टाइटन्सले घाइते केन विलियम्सनको स्थानमा शनकालाई टिममा अनुबन्ध गर्ने भएको छ ।
नामिबियाको विन्डोकमा रहेको वन्डुरस र युनाईटेड क्रिकेट मैदानमा समान १/१ खेल हुदैछ ।
दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको हो ।
नामिबियाको युनाइटेड क्रिकेट मैदानमाभएको खेलमा अमेरिकाले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको जर्सी ४७ ओभर ४ बलमा अलआउट हुदै २ सय ६ रन मात्र बनायो ।
नामिबियाले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको क्यानडा ४२ ओभर २ बलमा अलआउट हुदै १ सय ५६ रन मात्र बनायो ।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियम दिल्लीमा टस जितेर गुजरातले बलिङ रोजेपछि घरेलु टोलीले पहिला ब्याटिङ गर्दैछ ।
बलियो नेपाल न्युट्रिशन इनिसियटिभको आयोजनामा प्रतियोगिता यहि चैत्र २२ गतेदेखी चैत्र २७ गतेसम्म पोखरा स्थित पोखरा क्रिकेट रंगशालामा आयोजना हुने भएको छ ।
पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भएको हो ।
याकिल्स हिलको समस्याका कारण पाटिदारले पूरा आईपीएल गुमाउने बेंग्लोरले जनाएको छ ।
नामिबियाको वन्डुरस क्रिकेट मैदानमा टस जितेर घरेलु टोलीले पहिला ब्याटिङ गरेकोमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६७ रन बनायो ।
नामिबियाको युनाइटेड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुदै २ सय ३१ रन बनायो ।