टी-ट्वान्टी अन्तराष्ट्रियमा सन्दीपको वरीयतामा सुधार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा लामिछाने एक स्थान सुधार गर्दै ६९ औं स्थानमा रहेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा लामिछाने एक स्थान सुधार गर्दै ६९ औं स्थानमा रहेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २२ औं स्थानमा रहेका छन्।
जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको सुनुवाईका लागि पेशी तोकेको थियो ।
नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गरेर १४ औं स्थानमा रहेको छ ।
कोलकत्ताले इङ्ल्यान्डका रोयलाई जारी १६ औं संस्करणको आईपीएलका २ करोड ८० लाख भारुमा अनुबन्ध गरेको छ ।
पन्जाब किंग्सले घाइते राज अंगद बावाको स्थानमा ब्रारलाई २० लाख भारुमा अनुबन्ध गरेको छ ।
पाहुना टोलीले दिएको १ सय ४२ रनको न्युजिल्यान्डले १४ ओभर ४ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
१६ वर्षको ईतिहासमा पहिलो पटक यस स्टेडियममा आईपीएलको खेल हुदैछ । २०१७ मा नै पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट आयोजना भएको थियो ।
जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको सुनुवाईका लागि पेशी तोकेको छ ।
आगामी जुन १८ तारिखबाट सुरु हुने विश्वकप छनोटमा श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाले स्थान पक्का गरेका छन् ।
युएई उक्त खेलमा पराजित भए तथा क्यानडाले पपुवा न्युगिनीलाई पराजित गरेमा युएई,क्यानडा नामिबियासँग समान ६/६ अंक हुनेछ । हेड टु हेडमा युएई अघि हुँदा विश्वकप छनोटमा स्थान पक्का गरेको हो ।
मेरुदन्डको अप्रेसन गर्नु पर्ने भएकाले श्रेयसले पूरा आईपीएल तथा आगामी जुनमा आयोजना हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनल गुमाउने छन् ।