‘फुटबलमा फर्कने दिन कुरेर बसेको छु’
पाँच बर्षपछि फर्किएको लिगमा धेरै पुराना नयाँ खेलाडी दृष्यमा देखिएका छन् । तर एक खेलाडी गुपचुप हराएका छन् । उनी हुन्, राष्ट्रिय टिमका डिफेन्डर रविन श्रेष्ठ ।
पाँच बर्षपछि फर्किएको लिगमा धेरै पुराना नयाँ खेलाडी दृष्यमा देखिएका छन् । तर एक खेलाडी गुपचुप हराएका छन् । उनी हुन्, राष्ट्रिय टिमका डिफेन्डर रविन श्रेष्ठ ।
आइतबार भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २ - १ गोल अन्तरले हराएको हो ।
आइतबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लब १ - ० ले गोल अन्तरले हराएर जावालाखेलले पहिलो जित निकालेको हो ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाईज क्लब र जावालाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले १ - ० को अग्रता बनाएको छ ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाईज क्लब र जावालाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिगमा अहिले विभागीय टिम त्रिभुवन आर्मी र हिमालयन शेर्पाले प्रतिस्पर्धा गरिरहेका छन् ।
आइतबार भएको खेलमा मछिन्द्र क्लबलाई ३ - ० ले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।
एन्फा कम्प्लेक्समा सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्र र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्समा सुरु खेलमा दुवै टोलीको लक्ष्य लिगमा पहिलो जित निकाल्नु हुनेछ ।
सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम आर्मी र हिमालयन शेर्पाको प्रर्दशन र नतिजा उस्तै उस्तै छ ।
शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई २ - ० गोल अन्तरले पराजित गर्दै मनाङले शतप्रतिशत जित निकालेको हो ।