शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कप्तान भरतको दुई गोलमा आर्मी विजयी

आइतबार, १६ मंसिर २०७५खेलपाटी संवाददाता
कप्तान भरतको दुई गोलमा आर्मी विजयी
Loading ad...
mustang rice ad

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । आइतबार भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २ - १ गोल अन्तरले हराएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा कप्तान भरत खवास चम्कदै दुई गोल गरेपछि आर्मीले जित निकालेको हो । हिमालयन शेर्पाका उल्रिच सीवीले एक गोल फर्काए ।

पहिलो हाफको ३३ औं मिनेटमा कप्तान भरतको गोलबाट आर्मीले सुरुवाती अग्रता बनाएको थियो । सन्तोष तामाङको कर्नर बलमा भरतले हेड गोल गरेका थिए ।

उपाधि दाबेदार आर्मीले खेलको ८५ औं मिनेटमा भरत कै व्यक्तिगत दोस्रो गोलबाट अग्रता दोब्बर बनायो । दिनेश हेम्जाङको कडा प्रहार हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले पन्च गर्दै बाहिर पठाएको रिबाउन्ड बलमा भरतले गोल गरेका थिए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा हिमालयनका उल्रिच सीवीले एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

खेलमा आर्मीका कप्तान भरत म्यान अफ दि म्याच चुनिए ।

जितसंगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले पाँच खेलबाट १३ अंक जोडेको छ । आर्मीको यो चौथो जित हो । पराजित हिमालयन शेर्पाको ५ खेलबाट १० अंक छ । शेर्पा छैटौं स्थानमा छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने