ब्रिगेड ब्वाईजविरुद्ध जावलाखेल (Video Live)
आइतबार, मंसिर १६, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाईज क्लब र जावालाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
हल्चोकस्थित एपीएफ क्लबको मैदानमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । आज दुवै टोली जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा छन् ।
ब्रिगेड १ जित र तीन हारको नतिजा सहित ३ अंक जोडेर तालिकाको १० औ स्थानमा छ । जावलाखले ३ हार र १ बराबरी सहित एक अंक जोडेर तालिकाको १२ औ स्थानमा छ ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)