मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो
शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।
शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा मोरक्कोविरुद्ध क्रोएसियाले २-१ गोलको अग्रता बनाएको छ ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने क्रोएसिया र मोरक्कोबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
प्राविधिक रूपमा, अर्जेन्टिना फ्रान्ससँग सतर्क छ । चार वर्षअघि विश्वकप राउण्ड अफ १६ मा, फ्रान्सेली टोलीले कजानमा भएको खेल ४-३ ले जितेको थियो।
तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरक्को र क्रोएसिया भिड्ने छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८:४५ बजे सुरु हुनेछ ।
विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराउँदा अल्भारेजले दुई गोल गरे ।
पोल्याण्डका साईमेन मार्सिनीयाकलाई रेफ्रीका रुपमा रहने भएका छन् ।
विश्वकपको उपाधि भिडन्त पक्का हुँदा सर्वाधिक गोलकर्ताले पाउने 'गोल्डेन बुट' अवार्डका लागि भने तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ ।
अल बायत स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्सले १-० गोलको अग्रता बनाएको छ ।
साविक विजेता फ्रान्स र मोरक्को जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।