बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
एनभीए क्लब भलिबल : आज ६ खेल हुँदै

एनभीए क्लब भलिबल : आज ६ खेल हुँदै

सुरुआती दुई खेल महिलातर्फको हुनेछ । जसअन्तर्गत पहिलो खेलमा एपीएफ क्लब र कृष्ण एकेडेमीबीच खेल हुनेछ । खेल बिहान ८ बजेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
हेल्प नेपाल क्वाटरफाइनलमा

हेल्प नेपाल क्वाटरफाइनलमा

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार केशवलाल भलिबल प्रशिक्षण केन्द्रलाई  ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपालले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
पुलिस समूह विजेता

पुलिस समूह विजेता

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै पुलिसले लगातार तेस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
गण्डकीलाई हराउदै आर्मी सेमिफाइनलमा

गण्डकीलाई हराउदै आर्मी सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराएर आर्मी अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
एनभीए क्लब भलिबल : आज ६ खेल हुँदै

एनभीए क्लब भलिबल : आज ६ खेल हुँदै

सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आज बुधबार ६ खेलहरु हुँदैछन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
दावाली मिलन क्वाटरफाइनलमा

दावाली मिलन क्वाटरफाइनलमा

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार मणिमुकुन्द भलिबल क्लबलाई ३-१ को सेटमा हराएर दावालीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
भलिबल खेलाडी रेश्मा सम्मानित

भलिबल खेलाडी रेश्मा सम्मानित

राष्ट्रलाई विभिन्न क्षेत्रबाट सेवा गर्दै आएका व्यक्ति तथा संस्थाहरुलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले खेलकुद क्षेत्रबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तराष्ट्रियस्तरमा उचो पार्न विशेष योगदान गरेवापत भलिबल खेलाडी रेश्मालाई नगदसहित सम्मान गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
पुलिस क्वाटरफाइनलमा

पुलिस क्वाटरफाइनलमा

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
न्यु डायमण्ड सेमिफाइनलमा

न्यु डायमण्ड सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार एभरेष्ट भलिबल क्लबलाई ३-० को  सोझो सेटमा हराउँदै न्यु डायमण्डले सेमिफाइनलमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
एपीएफको विजयी सुरुआत

एपीएफको विजयी सुरुआत

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
एनभीए क्लब भलिबल : आज ६ खेल हुँदै

एनभीए क्लब भलिबल : आज ६ खेल हुँदै

सुरुआती दुई खेल महिलातर्फको हुनेछ । जसअन्तर्गत पहिलो खेलमा नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ । खेल बिहान ८ बजेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
एनभीए क्लब भलिबल  : एपीएफको विजयी सुरुआत

एनभीए क्लब भलिबल : एपीएफको विजयी सुरुआत

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार जावलाखेल भलिबल क्लबलाई ३-० को सेटमा हराउँदै एपीएफले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष २५, २०७९
Read more →
LiNing Ad
PreviousPage 72 of 183Next