आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
एपीएफको टाइगर कपमा उपाधि ह्याट्रिक 

एपीएफको टाइगर कपमा उपाधि ह्याट्रिक 

एपीएफले लगातार तेस्रो पटक उपाधि जितेको हो । एपीएफले महिलातर्फ दोस्रो र तेस्रो संस्करणको उपाधि पनि जितेको थियो ।  

By मनोज थापा (हिमालयन मनोज)शनिबार, माघ ६, २०८०
Read more →
एपीएफ पुरुषतर्फ टाइगर कपमा तेस्रो  

एपीएफ पुरुषतर्फ टाइगर कपमा तेस्रो  

शनिबार तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले श्रीलंकन आर्मीलाई सोझो सेटले हराएको हो । 

By मनोज थापा (हिमालयन मनोज)शनिबार, माघ ६, २०८०
Read more →
गण्डकी टाइगर कपको फाइनलमा

गण्डकी टाइगर कपको फाइनलमा

पोखरा रंगशाला भलिबल कोर्टमा गण्डकीले एपिएफलाई पहिलो सेटमा २५–१७ हराएको हो । त्यस्तै दोस्रो सेटमा २५–२० को जित निकालेको गण्डकीले अन्तिम सेटमा २५–२२ को जित निकालेको हो । 

By मनोज थापा (हिमालयन मनोज)शुक्रबार, माघ ५, २०८०
Read more →
हेल्प नेपाल टाइगर कपको फाइनलमा

हेल्प नेपाल टाइगर कपको फाइनलमा

शुक्रबार भएको खेलमा हेल्प नेपालले श्रीलंका आर्मी टिमलाई ३–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । 

By मनोज थापा (हिमालयन मनोज)शुक्रबार, माघ ५, २०८०
Read more →
पुलिसलाई हराउँदै आर्मी तेस्रो

पुलिसलाई हराउँदै आर्मी तेस्रो

शुक्रबार भएको खेलमा आर्मीले आर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराएको हो । 

By मनोज थापा (हिमालयन मनोज)शुक्रबार, माघ ५, २०८०
Read more →
न्यु डायमण्ड टाइगर कपको फाइनलमा

न्यु डायमण्ड टाइगर कपको फाइनलमा

पोखरा रंगशालाको भलिबल कोर्टमा पुलिसलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड उपाधि नजिक पुगेको छ ।

By मनोज थापा (हिमालयन मनोज)बिहिबार, माघ ४, २०८०
Read more →
आर्मीलाई हराउँदै एपीएफ फाइनलमा 

आर्मीलाई हराउँदै एपीएफ फाइनलमा 

बिहीबार पहिलो सेमिफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

By मनोज थापा (हिमालयन मनोज)बिहिबार, माघ ४, २०८०
Read more →
पुलिस बाहिरियो, एपीएफ समूह विजेता

पुलिस बाहिरियो, एपीएफ समूह विजेता

समूह ‘बी’ मा एपीएफ, श्रीलंका आर्मी र पुलिसको समान ३–३ अंक भएपनि सेटको अन्तरमा पुलिस बाहिरिएको हो ।

By मनोज थापा (हिमालयन मनोज)बुधबार, माघ ३, २०८०
Read more →
हरियाणा पराजित हुँदा आर्मी सेमिफाइनलमा

हरियाणा पराजित हुँदा आर्मी सेमिफाइनलमा

बुधबार भएको खेलमा हरियाणा चन्द्रागिरी न्यु डायमण्डसँग सोझो सेटले पराजित भएको थियो ।

By मनोज थापा (हिमालयन मनोज)बुधबार, माघ ३, २०८०
Read more →
न्यु डायमण्ड समूह विजेता बन्दै सेमिफाइनलमा

न्यु डायमण्ड समूह विजेता बन्दै सेमिफाइनलमा

बुधबार भएको खेलमा न्यु डायमण्डले भारतको हरियाणा पुलिस क्लबलाई सोझो सेटमा हराएको हो । 

By मनोज थापा (हिमालयन मनोज)बुधबार, माघ ३, २०८०
Read more →
एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा

एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा

जितसँगै एपीएफ ५ अंक सहित समूह विजेता बनेको छ । यता उप विजेता पुलिसको ४ अंक छ भने गण्डकी प्रदेश अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

By मनोज थापा (हिमालयन मनोज)बुधबार, माघ ३, २०८०
Read more →
श्रीलंका आर्मी र हेल्प नेपालको जित

श्रीलंका आर्मी र हेल्प नेपालको जित

मंगलबार भएको खेलमा श्रीलंकन टोलीले एपीएफ क्लबमाथि ३–१  सेटको जित निकाल्दै विजयी सुरुवात गरेको हो । 

By मनोज थापा (हिमालयन मनोज)मंगलबार, माघ २, २०८०
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 40 of 173Next