केएनपी राष्ट्रिय महिला भलिबल आजबाट
आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिता लगनखेलस्थित नेपाली सेनाको शैनिक खेलकुद परिसरमा हुनेछ ।
आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिता लगनखेलस्थित नेपाली सेनाको शैनिक खेलकुद परिसरमा हुनेछ ।
आयोजक शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका उपाध्यक्ष सिता खड्का र एनआईसी एशिया बैंकका सूचना अधिकारी रवि केसीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बाँकेको खजुरस्थित भलिबल एकेडेमीमा भएको उपाधि भिडन्तमा पुलिसले आर्मीलाई हराएको हो ।
खजुरामा बुधबार भएको फाइनलमा प्रदेश ३ लाई हराउँदै एपीएफले स्वर्ण जितेको हो ।
मंगलबार भएको खेलमा प्रदेश ३ ले पुलिस क्लब र एपीएफले प्रदेश ४ लाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
आयोजक श्री जलजले क्लब साघुले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख २२ देखि २६ गतेसम्म संचालन हुने जनाएको छ ।
सेमिफाइनलमा आर्मीले एपीएफ र पुलिसले गण्डकी प्रदेशलाई पराजित गर्दै स्वर्ण पदकको लागि भेट पक्का गरेका हुन् ।
पुरुष भलिवलमा समुह एको विजेता आर्मीले समुह बीको उपविजेता पुलिससंग खेल्ने भएको छ ।
बाँकेकाे खजुरास्थित भलिबल कोर्टमा जारी प्रतियोगितामा पुलिसले समूह 'ख' को विजेता र एपीएफले उपविजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेको हो ।
शनिबार भएको लिग चरणको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा हराएको हो ।
क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिताको लागि जापान गएपछि आर्मीले कप्तान मान बहादुरलाई आठौं खेलकुदमा सहभागी नगराउने भएको हो ।
खजुरामा शुक्रबार भएको खेलमा एपीएफले प्रदेश १ लाई ३-० को सोझो सेटमा पराजित गर्यो ।