सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
पुलिसलाई स्तब्ध पार्दै न्यु डायमण्ड फाइनलमा

पुलिसलाई स्तब्ध पार्दै न्यु डायमण्ड फाइनलमा

सिन्धुपाल्चोकको भोटेकोशीमा शुक्रबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १०, २०७८
Read more →
न्यु डायमण्ड सेमिफाइनलमा

न्यु डायमण्ड सेमिफाइनलमा

सिन्धुपाल्चोकको भोटेकोशीमा बिहीबार ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ९, २०७८
Read more →
एपीएफ र पुलिस सेमिफाइनलमा

एपीएफ र पुलिस सेमिफाइनलमा

सिन्धुपाल्चोकको भोटेकोशीमा बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ९, २०७८
Read more →
आर्मीमाथि न्यु डाईमण्डको सहज जित

आर्मीमाथि न्यु डाईमण्डको सहज जित

सिन्धुपाल्चोकको भोटेकोशीमा बुधबार भएको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डाईमण्डले सुखद सुरुवात गरेको हो । 

By खेलपाटी संवाददाताबुधबार, बैशाख ८, २०७८
Read more →
हेलम्बुलाई उपाधि

हेलम्बुलाई उपाधि

मेलम्चीमा बुधबार भएको फाइनलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ८, २०७८
Read more →
उमेर समूहको भलिबल खै ?

उमेर समूहको भलिबल खै ?

लामो समयदेखि भलिबलमा सक्रिय उनी खेलकुदको नीति नियमबाट खुशी छैनन् । भलिबल विकास नसक्नुको एक मुख्य कारण नीति नियम भएको उनको ठम्याई छ ।

By गिता राईबुधबार, बैशाख ८, २०७८
Read more →
उद्घाटनमा न्यु डाईमण्ड र आर्मी भिड्ने

उद्घाटनमा न्यु डाईमण्ड र आर्मी भिड्ने

भोटेकोशी गाउँपालिकाको आयोजनामा हुने प्रतियोगिताको मंगलबार खेल तालिका सार्वजनिक गरिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ७, २०७८
Read more →
उपाधिका लागि हेलम्बु र चौतारा भिड्ने

उपाधिका लागि हेलम्बु र चौतारा भिड्ने

लिगका खेलहरुमा सम्पूुर्ण खेल जित्दै हेलम्बु ११ अंकका साथ पहिलो स्थानमा र चौतारा १० अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ७, २०७८
Read more →
जिल्ला स्तरीय महिला भलिबल सुरु

जिल्ला स्तरीय महिला भलिबल सुरु

जिल्लाका पाँच पालिकाको सहभागिता रहेको प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल सम्पन्न भएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई हराउँदै हेलम्बु विजयी भएको छ ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ६, २०७८
Read more →
रारा बुलबुलेलाई भलिबल संघको कारबाही

रारा बुलबुलेलाई भलिबल संघको कारबाही

सोमबार बसेको एनभिएको बैठकले रारा बुलबुलेलाई कारबाही गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ६, २०७८
Read more →
सुनापाति गाउँपालिका अध्यक्ष कप हुने

सुनापाति गाउँपालिका अध्यक्ष कप हुने

रामेछापको सुनापाति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता वैशाख १० देखि १३ गतेसम्म हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ६, २०७८
Read more →
महिला भलिबलका दुई स्टार

महिला भलिबलका दुई स्टार

नेपालको परिदृष्यमा भलिबल खेल मात्र हैन, खेलाडी पनि उत्तिकै लोकप्रिय र सफल छन् । महिला भलिबल खेलाडीले प्राप्त गरेको सफलतामा केही खेलाडीको योगदान विशेष छ । समकालिन नेपालको महिला भलिबलमा दुई खेलाडी अझ उत्कृष्ट छन् । ती दुई अनुहार सरस्वती चौधरी र प्रतिभा माली हुन् ।

By गिता राईसोमबार, बैशाख ६, २०७८
Read more →
LiNing Ad
PreviousPage 110 of 183Next