भलिबल खेलाडी लोकेन्द्रलाई सहयोगको अपिल
भण्डारी बिगत लामो समयदेखि गम्भिर बिरामी भएर नवजात शिशु सहित मेडिसिटी हस्पिटलमा अपचाररत रहेको उल्लेख गर्दै संघले खर्च ब्यवस्थापनमा निकै कठिन भएकाले सहयोगको अपिल गरेको हो ।
भण्डारी बिगत लामो समयदेखि गम्भिर बिरामी भएर नवजात शिशु सहित मेडिसिटी हस्पिटलमा अपचाररत रहेको उल्लेख गर्दै संघले खर्च ब्यवस्थापनमा निकै कठिन भएकाले सहयोगको अपिल गरेको हो ।
फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार ४ वटा खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
दोस्रो दिन कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला र बैतडीले जित हासिल गरेका छन् ।
सुदूरपश्चिम खेलकुद परिषद्ले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।
सुदुरपश्चिम खेलकुद परिषद्को बार्षिक कार्यक्रम अनुसार असोज २० गतेदेखि २३ गतेसम्म धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।
न्यु डायमण्डकी प्रतिभाले उत्कृष्ट खेल्दै टिमलाई उपाधि दिलाएकी थिइन् । आर्मीले उपाधि जित्दा मानको प्रदर्शन उत्कृष्ट रहेको थियो ।
महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्ट्स क्लबले हात पार्यो ।
छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको खेलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको हो।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी तेस्रो भएको हो ।
विभागीय टिम आर्मी र साविक विजेता हेल्प नेपालबीचको फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ । दुबै टिम उपाधि जित्ने योजनामा रहेका छन् ।