रारा बुलबुलेलाई भलिबल संघको कारबाही
सोमबार बसेको एनभिएको बैठकले रारा बुलबुलेलाई कारबाही गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको एनभिएको बैठकले रारा बुलबुलेलाई कारबाही गर्ने निर्णय गरेको हो ।
रामेछापको सुनापाति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता वैशाख १० देखि १३ गतेसम्म हुनेछ ।
नेपालको परिदृष्यमा भलिबल खेल मात्र हैन, खेलाडी पनि उत्तिकै लोकप्रिय र सफल छन् । महिला भलिबल खेलाडीले प्राप्त गरेको सफलतामा केही खेलाडीको योगदान विशेष छ । समकालिन नेपालको महिला भलिबलमा दुई खेलाडी अझ उत्कृष्ट छन् । ती दुई अनुहार सरस्वती चौधरी र प्रतिभा माली हुन् ।
एकातिर उपचारको तनाव । अर्कोतिर देश कोरोनाका कारण लकडाउनमा गयो । खेलकुदका सबै प्रतियोगिता स्थगित थिए । कामनाले त्यो समय उपचारमा दिन पाईन् ।
भविष्य सुनिश्चत गर्ने आशमा खेलाडी पनि विभागमा आबद्ध भैहाल्छन् । केही अपवाद बाहेक विभागीय टिम भन्दा बाहिर राम्रा खेलाडी देख्न गाह्रै हुन्छ ।
प्रतियोगिताको विजेता टोलीले तीन लाख तथा उपविजेताले दुई लाख पुरस्कार रकम प्राप्त गर्नेछ ।
नेपाल भलिबल संघको संरचना र व्यवस्थापकीय थुप्रै कमजोरी छन् । देशका ७७ वटै जिल्ला सदस्य रहेपनि अधिकांश निष्कृय छन् । भलिबल खेलको प्राविधिक र ग्रासरुटको विकासमा संघले योजना बनाउन सकेको छैन ।
नयाँबसपार्कस्थित ढोरपाटनको मैदानमा भएको फाइनलमा हिमरेस्मी स्कुलले विकास छन्त्याल र नरेश छन्त्याललाई ३–१ को सेटमा पराजित गर्दै उपाधी जितेको हो ।
खेलको माध्यमबाट पर्यटन प्रवर्धन, महिला शसक्तिकरण, समानताको आवाज बुलन्द गर्ने उद्धेश्य सहित सोलुखुम्बुमा बैशाख ८, ९ र १० गते भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।
उनले नेपाली खेलाडी राम्रो भएको बताउँदै बढी भन्दा बढी प्रतियोगिता खेलेको खण्डमा नेपाल एसियन गेम्समा जानसक्ने उल्लेख गरे ।
यस पटकको भलिबल क्लब च्याम्पियनसिप केही कारणले विशेष रह्यो । प्रतियोगितामा देखिएका ५ वटा महत्वपूर्ण पक्षलाई हामीले समावेश गरेका छौं ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार नेपाल पुलिस क्लबलाई हराएर डाईमण्डले लामो समयपछि उपाधि आफ्नो बनाएको हो ।