मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

22

Loading ad...
Bhat Bhateni Supermarket Ad
पहिलो हाफमा वेल्स र इरानको बराबरी

पहिलो हाफमा वेल्स र इरानको बराबरी

अहमद बिन अलि स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा वेल्स र इरानले गोलरहित बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ९, २०७९
Read more →
इंग्ल्यान्डलाई अमेरिकाको चुनौती

इंग्ल्यान्डलाई अमेरिकाको चुनौती

इंग्ल्यान्डले अल बायत स्टेडियममा अमेरिकाको समान गर्नेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ९, २०७९
Read more →
दोस्रो जितको खोजीमा नेदरल्यान्ड्स र इक्वेडर

दोस्रो जितको खोजीमा नेदरल्यान्ड्स र इक्वेडर

खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह 'ए' मा रहेका दुई टोलीबीचको खेल ९:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ९, २०७९
Read more →
कतारविरुद्ध सेनेगल : म्याच प्रिभ्यु

कतारविरुद्ध सेनेगल : म्याच प्रिभ्यु

कतारले दोस्रो खेलमा अफ्रिकी राष्ट्र सेनेगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । कतार र सेनेगलबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ९, २०७९
Read more →
पहिलो जितको खोजीमा वेल्स र इरान

पहिलो जितको खोजीमा वेल्स र इरान

समूह 'बी' मा रहेको वेल्स र इरानबीचको खेल अहमद बिन अलि स्टेडियममा हुनेछ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ९, २०७९
Read more →
कतार विश्वकप : आज चार खेल हुँदै

कतार विश्वकप : आज चार खेल हुँदै

कतार विश्वकपमा शुक्रबार समूह चरण अन्तर्गत समूह 'ए' र समूह 'बी' का दुई दुई खेलहरु हुनेछन् । 

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ८, २०७९
Read more →
रिचार्लिसन चम्किदा ब्राजिलको विजयी सुरुआत

रिचार्लिसन चम्किदा ब्राजिलको विजयी सुरुआत

लुसाइल स्टेडियममा बिहीबार राति भएको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ८, २०७९
Read more →
पहिलो हाफमा ब्राजिल र सर्बियाको बराबरी

पहिलो हाफमा ब्राजिल र सर्बियाको बराबरी

लुसाइल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा ब्राजिल र सर्बियाले गोलरहित बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ८, २०७९
Read more →
रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको विजयी सुरुआत  

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको विजयी सुरुआत  

स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३-२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ८, २०७९
Read more →
रोनाल्डोको कीर्तिमान, पोर्चुगललाई अग्रता

रोनाल्डोको कीर्तिमान, पोर्चुगललाई अग्रता

कतारमा जारी विश्वकप अन्तर्गत अहिले जारी घानाविरुद्धको खेलमा पेनाल्टीबाट गोल गरेपछि रोनाल्डोले फरक पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ८, २०७९
Read more →
पहिलो हाफमा पोर्चुगल र घानाको बराबरी

पहिलो हाफमा पोर्चुगल र घानाको बराबरी

स्टेडियम ९७४ मा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगल र घानाले गोलरहित बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ८, २०७९
Read more →
उरुग्वे र दक्षिण कोरियाले अंक बाँडे

उरुग्वे र दक्षिण कोरियाले अंक बाँडे

एजुकेसन सिटी स्टेडियममा बिहीबार राति भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ८, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 14 of 24Next