पहिलो हाफमा ब्राजिल र सर्बियाको बराबरी
बिहिबार, ०८ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले ब्राजिल र सर्बियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
लुसाइल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा ब्राजिल र सर्बियाले गोलरहित बराबरी खेलेका छन् ।
आज दुबै टोली जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा रहेका छन् ।
पहिलो हाफमा ब्राजिल र सर्बियाको बराबरी









-1771251202949.avif&w=3840&q=75)





%20(1)-1771145193825.jpeg&w=3840&q=75)
