बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

20

Loading ad...
Bhat Bhateni Supermarket Ad
नवौं राष्ट्रिय : हाइजम्पमा आर्मीका सुर्यलाई स्वर्ण  

नवौं राष्ट्रिय : हाइजम्पमा आर्मीका सुर्यलाई स्वर्ण  

पोखरा रंगशालामा आइतबार भएको खेलमा सुर्यले १.९० मिटर उचाई जम्प गर्दै स्वर्ण पदक जितेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय :  खोखोमा आर्मीको जित

नवौं राष्ट्रिय :  खोखोमा आर्मीको जित

पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबारको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले अंकले हराएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : महिला बास्केटबलमा बागमतीको जित

नवौं राष्ट्रिय : महिला बास्केटबलमा बागमतीको जित

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : पुरुष भलिबलमा आर्मी समूह विजेता

नवौं राष्ट्रिय : पुरुष भलिबलमा आर्मी समूह विजेता

आईतबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल आर्मीले ३–० को सोझो सेटमा जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
आइटिएफ तेक्वान्दोमा आर्मीलाई तीन र गण्डकीलाई एक स्वर्ण

आइटिएफ तेक्वान्दोमा आर्मीलाई तीन र गण्डकीलाई एक स्वर्ण

 नीलो पेटीतर्फ नेपाली सेनाका धनसिँह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : आर्मीकी खगितालाई स्वर्ण   

नवौं राष्ट्रिय : आर्मीकी खगितालाई स्वर्ण   

पोखरा रंगशालामा आइतबार खगिताले १.५२ मिटर जम्प गर्दै खगिताले स्वर्ण जितेकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : एनआरएनएकी एस्लीलाई चौंथो स्वर्ण

नवौं राष्ट्रिय : एनआरएनएकी एस्लीलाई चौंथो स्वर्ण

पोखरास्थित फिस्टेल एकेडेमीमा सर्ट कोर्समा भएको स्पर्धामा एस्लीले १० मिनेट ३०.६४ सेकेन्डको समय निकाल्दै चौंथो स्वर्ण हात पारेकी हुन्।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : राष्ट्रिय कीर्तिमानसहित आर्मीकी जयरानीलाई स्वर्ण  

नवौं राष्ट्रिय : राष्ट्रिय कीर्तिमानसहित आर्मीकी जयरानीलाई स्वर्ण  

जयरानीले यस अघि ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलब २ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
गौरिकाले ८०० मिटर फ्री स्टाइल नखेल्ने

गौरिकाले ८०० मिटर फ्री स्टाइल नखेल्ने

अस्वस्थ्य भएपछि गौरिकाले ८ सय मिटर फ्री स्टाइल खेल नखेल्ने भएकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : उसु आजबाट

नवौं राष्ट्रिय : उसु आजबाट

प्रतियोगिताको सान्सु पुरुषतर्फ ९ स्वर्ण, ९ रजत र १८ कास्यका लागि प्रतिस्पर्धा हुँदैछ भने सान्सु महिलामा ६ स्वर्ण र कास्य १२ पदकका लागि स्पर्धा हुँदै छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : आर्मीका दीपकलाई १० हजार मिटरमा कीर्तिमानी स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका दीपकलाई १० हजार मिटरमा कीर्तिमानी स्वर्ण

नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ पुरुष १० हजार मिटरमा दिपक अधिकारीले स्वर्ण पदक जितेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
नवौं राष्ट्रिय : फुलकन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई समान ३ स्वर्ण 

नवौं राष्ट्रिय : फुलकन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई समान ३ स्वर्ण 

शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिष्पर्धामा गण्डकीले पुरुषतर्फको ३०-४०, ४५-५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा एक स्वर्ण जितेको हो । 

By खेलपाटी संवाददाताआइतबार, असोज ३०, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 48 of 197Next