नवौं राष्ट्रिय : पुरुष भलिबलमा लुम्बिनी क्वाटरफाईनलमा
दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको हो ।
दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको हो ।
यस्तै वागमतीका दीनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदकमा चित्त बुझाउनुप¥यो । स्वर्णका लागि प्रि–जज राउण्डबाट छनोट भएका ५ जनाबाट विजेता छौट गरिएको थियो ।
पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा आइतबार महिलातर्फ बागमती प्रदेशकी लक्ष्मीले निर्धारित दुरी १ घण्टा ०९.४८ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेकी हुन् ।
लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको हो । आईतबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल एपीएफले ३–० को सोझो सेटमा जितेको हो ।
आइतबार भएको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १-० को गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
बेनीको खुल्ला मञ्च खेलमैदानमा आइतबार एपीएफले त्रिभुवन आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो ।
महिला र पुरुषका फरक–फरक ३ विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न् ।
आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ अंकले पराजित गरेको हो ।
प्रतियोगिता अन्र्तगत क्लासिकल इभेन्टको पाँचौ चरणको खेल सम्पन्न हुँदा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का खेलाडी फुयाँलले अग्रता कायम गरेका हुन ।
पोखरामा आईतबार भएको खेलमा यस अघि नै सेमिफाईनल पुगेको नेपाल एपीएफ क्लबले आफ्नो चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।
विभागीय टिम नेपाली सेनाले गण्डकी प्रदेशलाई र प्रदेश नं १ ले बागमती प्रदेशलाई पराजित गरेर फाइनलमा प्रवेश गरेका हुन् ।