नवौं राष्ट्रिय : आर्मीकी खगितालाई स्वर्ण
आइतबार, ३० आश्विन २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला हाइजम्पतर्फ आर्मीकी खगिता सिंजाली मगरले स्वर्ण पदक जितेकी छिन् ।
पोखरा रंगशालामा आइतबार खगिताले १.५२ मिटर जम्प गर्दै खगिताले स्वर्ण जितेकी हुन् ।
यस्तै आर्मीकी बिन्दु थनेतले १.५० मिटर जम्प गर्दै रजत पदक जितिन् ।
गण्डकी प्रदेशकी सिमा श्रेष्ठले १.४१ मिटर जम्प गर्दै कास्य पदक हात पारिन् ।
नवौं राष्ट्रिय : आर्मीकी खगितालाई स्वर्ण










-1771379804067.webp&w=3840&q=75)


-1771347430499.jpeg&w=3840&q=75)
-1771342965899.jpeg&w=3840&q=75)
