विश्वास र सुनितालाई रोड रेस उपाधि
बृहस्पति विद्या सदन (बिभीएस) स्कुलको आयोजनामा शनिबार भएको रोड रेसमा ब्वाइजमा शान्ति विद्याका प्रदिप रोकाले दोस्रो तथा अनमोल ज्योतिका आभुषण सिंहले तेस्रो स्थान हासिल गरे ।
बृहस्पति विद्या सदन (बिभीएस) स्कुलको आयोजनामा शनिबार भएको रोड रेसमा ब्वाइजमा शान्ति विद्याका प्रदिप रोकाले दोस्रो तथा अनमोल ज्योतिका आभुषण सिंहले तेस्रो स्थान हासिल गरे ।
शुक्रबार विरेन्द्रनगरमा प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताएका छन ।
कान्तिपुर पब्लिकेशन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गते हुने जनाएको छ ।
वीर गणेशमानसिंह फाउन्डेसन स्पोर्ट्स कमिटीले आयोजना गरेको प्रतियोगिताको १० के तर्फका विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।
दशरथ रंगशालामा भएको छनोट प्रतियोगिताबाट संघले २० खेलाडी छनोट गरेको हो ।
पुरुषको उपाधि जित्न मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गरे ।
रन क्लब नेपालको आयोजनामा हुने प्रतियोगिताको मिति टुङ्गो लागेको हो ।
गणेशमान सिंहको स्मृतिमा आयोजना हुने रोड रेसको तेस्रो संस्करण वैशाखमा हुने भएको छ ।
प्रतियोगितामा पुरुष÷महिला खुला र छात्र÷छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् ।
लङजम्पको जुनियर पुरुषमा कपिलवस्तुका सुदिप थारु र महिलामा बर्दियाकी रेसु थारु तथा सिनियर पुरुषमा नवलपरासीका सलिम देवान र महिलामा एपीएफकी रन्जिता राईले स्वर्ण हात पारे ।
दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । १३ औं सागमा दीपकले कांस्य तथा पुष्पाले रजत जितेका थिए ।