शनिबार, ०९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

दौड

Loading ad...
Bhat Bhateni Supermarket Ad
मुकेश र फुलमतीलाई स्वर्ण

मुकेश र फुलमतीलाई स्वर्ण

पोखरा रंगशालामा शनिबार ३ मिनेट ५१.२१ सेकेन्डको समय निकाल्दै मुकेशले स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज २९, २०७९
Read more →
नवौं राष्ट्रिय : १० हजारमा सन्तोषीलाई स्वर्ण

नवौं राष्ट्रिय : १० हजारमा सन्तोषीलाई स्वर्ण

पोखरा रंगशालामा शनिबार राजपुरा पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण पदक जितेकी हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज २९, २०७९
Read more →
एथलेटिक्समा निशा चौधरीको राष्ट्रिय कीर्तिमान

एथलेटिक्समा निशा चौधरीको राष्ट्रिय कीर्तिमान

पोखरा रंगशालामा शनिबार हिट चरणमै निशाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज २९, २०७९
Read more →
ब्लु ड्रागन हाफ म्याराथन सम्पन्न

ब्लु ड्रागन हाफ म्याराथन सम्पन्न

च्यारिटी म्याराथनका रूपमा रहेको यस प्रतियोगितामा इन्ट्रापेड नेपालका कर्मचारी तथा इन्ट्रापेडसँग सहकार्य गरेका संघ संस्थाका प्रतिनिधिहरूले म्याराथनमा भाग लिएका थिए ।

By खेलपाटी संवाददातामंगलबार, असोज २५, २०७९
Read more →
सुनमाया एसियाको शीर्ष वरीयतामा

सुनमाया एसियाको शीर्ष वरीयतामा

एसोसियसनले सार्वजनिक गरेको वरीयतामा चिनियाँ र जापानी खेलाडीलाई पछि पार्दै सुनमाया शीर्ष स्थानमा रहेकी हुन् ।

By खेलपाटी संवाददातासोमबार, असोज २४, २०७९
Read more →
खुला महिला तथा पुरुष दौड प्रतियोगिता हुने

खुला महिला तथा पुरुष दौड प्रतियोगिता हुने

प्रतियोगिता वडा नं. २८ को स्वागत गेट नरेशपुर देखि कालिका मन्दिर कालिकास्थानसम्म हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, असोज १५, २०७९
Read more →
धर्मले लन्डन म्याराथन दौडने

धर्मले लन्डन म्याराथन दौडने

धर्मलाई सफलताको शुभकामना दिदै एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल श्रेष्ठलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

By खेलपाटी संवाददाताआइतबार, असोज ९, २०७९
Read more →
डा.भगवान कोइराला उज्ज्वलतारा दौडमा तेस्रो

डा.भगवान कोइराला उज्ज्वलतारा दौडमा तेस्रो

उज्ज्वलतारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर दुरीको सो दौडको उद्घाटनका विशिष्ट अतिथि र दौडका प्रतिस्पर्धी समेत रहेका डा.कोइराला ५५ वर्ष उमेर माथि समूहको पुरुषतर्फको विधामा तेस्रो भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज ८, २०७९
Read more →
नागेश्वर र राममायालाई प्लस टू रनको उपाधि

नागेश्वर र राममायालाई प्लस टू रनको उपाधि

कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालको संचालनमा भएको प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला लगायतले पुरस्कृत गरेका थिए ।

By खेलपाटी संवाददाताशनिबार, असोज ८, २०७९
Read more →
प्लस टू रन भोलि, सम्पूर्ण तयारी पूरा

प्लस टू रन भोलि, सम्पूर्ण तयारी पूरा

कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालबाट सञ्चालन हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ  । 

By खेलपाटी संवाददाताशुक्रबार, असोज ७, २०७९
Read more →
उज्ज्वल तारा दौडका विजेतालाई पोखराको प्याकेज 

उज्ज्वल तारा दौडका विजेतालाई पोखराको प्याकेज 

हरेक वर्ष वडादशैंको घटस्थापना अघिको शनिबार आयोजना गरिदैं आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’ कागेश्वरी मनोहरा नगरपालिका ९ मा रहेको सो स्कुलबाट शुरु भई ५ किलोमिटर दौड हुँदै आएको छ ।

By खेलपाटी संवाददाताबुधबार, असोज ५, २०७९
Read more →
धावक कार्की जनकपुरसम्म दौड्दै

धावक कार्की जनकपुरसम्म दौड्दै

मंसिर १० गते कार्कीले दौड यात्रा गोदावरी नगरपालिका– १ कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गर्ने छन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज ४, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 14 of 32Next