राइट टू प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने
राइट टू प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ। आयोजक नेपाल भेटेरिनरी संघका संयोजक डा सितलकाजी श्रेष्ठले प्रोटिन रनको विभिन्न ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने जानकारी दिए।
राइट टू प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ। आयोजक नेपाल भेटेरिनरी संघका संयोजक डा सितलकाजी श्रेष्ठले प्रोटिन रनको विभिन्न ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने जानकारी दिए।
चौथो मञ्जुश्री ट्रेल रेसको तयारी अन्तिम चरणमा पुगेको छ। रेस आयोजक मञ्जुश्री ट्रेल रेसले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी चैत २३ देखि शुरू हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो।
एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा आयोजना हुन लागेको चौथो संस्करण अन्तर्गत मन्जुश्री ट्रेल रेसको खेलाडी दर्ता खुल्ला गरिएको हो ।
नेपाल भेटेरिनरी एसोसियसनले हरेक वर्ष आयोजना गर्ने हाफ म्याराथन सहितको दौड कार्यक्रम यस वर्ष चैत १० गते हुने भएको हो ।
शनिबार धरानमा भएको प्रतियोगितामा पुरुषतर्फ केन्याली धावक जुलियस र महिलातर्फ सन्तोषीले उपाधि जितेका हुन् ।
फेब्रुअरी २५ मा हुने म्याराथनमा सहभागी हुन दुवै शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
नेपालगञ्ज म्याराथनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्कीले लण्डन म्याराथन दौडने जानकारी दिएको हो ।
प्रतियोगितामा वाहोमले निर्धारित दुरी २ घण्टा १९ दशमलव ३६ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
झुलेमा सुरु भएर रानीकोटमा सम्पन्न भएको ३० किमी दौडमा पुरुषतर्फ रमेश लिम्बु र महिलातर्फ प्रिया राई पहिलो भए ।
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा निर्धारण गरिएको छ ।
आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा नम्बर ५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।