सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Loading ad...
Bhat Bhateni Supermarket Ad
दिलिप स्मृति तेक्वान्दो भोलिदेखि

दिलिप स्मृति तेक्वान्दो भोलिदेखि

प्रतियोगितामा विभिन्न डोजाङ र स्कुल गरी १९ टिमका १ सय २८ पुरुष र ६२ महिला गरी जम्मा १ सय ९० खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २६, २०७७
Read more →
महर्जनद्वारा ४५ डोजाङलाई खेल सामाग्री सहयोग

महर्जनद्वारा ४५ डोजाङलाई खेल सामाग्री सहयोग

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको सहयोगमा डोजाङहरुलाई खेल सामाग्री वितरण गरिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २६, २०७७
Read more →
तेक्वान्दो महासंघका खेलाडी र रेफ्री सम्मानित

तेक्वान्दो महासंघका खेलाडी र रेफ्री सम्मानित

काठमाडौंमा चैत १६ र १७ गते सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय खेलकुद अन्तर्गत 'दक्षिण एशियाली खेलकुद (स्पोर्टस् फर अल) प्रतियोगितामा आइटिएफ तेक्वान्दोका पदक विजेता २३ खेलाडी र ६ जना निर्णायकलाई शनिबार सम्मान गरिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २१, २०७७
Read more →
आयुशलाई पुम्सेमा स्वर्ण

आयुशलाई पुम्सेमा स्वर्ण

उनले पुरुष १४–१८ वर्ष उमेरसमूहमा स्वर्ण जितेका हुन् । उक्त स्पर्धाको महिलामा स्युचाटार तेक्वान्दो डोजाङकी मोनिका रम्तेल पहिलो भइन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २०, २०७७
Read more →
स्युचाटार टिम च्याम्पियन

स्युचाटार टिम च्याम्पियन

उपाधि जित्ने क्रममा स्युचाटारले ४ स्वर्ण,२ रजत तथा दुइ काश्य पदक हात पारेको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत १५, २०७७
Read more →
सुस्मीतालाई स्वर्ण पदक

सुस्मीतालाई स्वर्ण पदक

सो स्पर्धामा छिन्छुकी रेविना विक र इटहरीकी सुबना खनीयाले कास्य पदक जिते ।

By खेलपाटी संवाददाताशनिबार, चैत १४, २०७७
Read more →
तेस्रो महिला राष्ट्रिय तेक्वान्दो सुरु

तेस्रो महिला राष्ट्रिय तेक्वान्दो सुरु

प्रतियोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरे । सो अबसरमा मुख्य मन्त्री शाहीले खेलकुकदो महत्वलाइृ ध्यानमा दिदै प्रदेश सरकारले निती तथा योजना बनाएको बताए ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १३, २०७७
Read more →
सन्जिव र प्रेमलाई स्वर्ण

सन्जिव र प्रेमलाई स्वर्ण

पुरुष ३१–४० वर्षमा सन्जिवले अमेरिकाका जोन स्विनेलाई पछि पारे । ४१–५० वर्षमा प्रेमले अमेरिकाकै रायन किफेलाई पन्छाए ।

By खेलपाटी संवाददातासोमबार, चैत ९, २०७७
Read more →
खेलाडी र प्रशिक्षकलाई दोबोक

खेलाडी र प्रशिक्षकलाई दोबोक

सुमेरु ग्रुपका अध्यक्ष एवं नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले करिब ५० खेलाडी र १ प्रशिक्षकलाई दोबोक एक कार्यक्रमबीच प्रदान गरे ।

By खेलपाटी संवाददाताशनिबार, चैत ७, २०७७
Read more →
पारा तेक्वान्दो खेलाडीलाई खेल सामाग्री सहयोग

पारा तेक्वान्दो खेलाडीलाई खेल सामाग्री सहयोग

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा बिहीबार आयोजित एक कार्यक्रमका बीच तीन जना खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ५, २०७७
Read more →
गोकर्णेश्वर नगर तेक्वान्दो खेलाडी छनौट प्रतियोगिता हुने

गोकर्णेश्वर नगर तेक्वान्दो खेलाडी छनौट प्रतियोगिता हुने

गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा हुने खेलाडी छनौट प्रतियोगिता फागुन २९ गते हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २८, २०७७
Read more →
अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार

अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार

सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सीतापाइलामा हुने च्याम्पियनसिपमा काठमाडौं जिल्लाका १० डोजाङका दुई सय खेलाडीको सहभागिता रहने सीतापाइला तेक्वान्दो डोजाङ प्रमुख एवं प्रतियोगिता संयोजक बब्लु सिवाकोटीले जानकारी दिए ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २६, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 22 of 42Next