खेलकुद पत्रकार खड्का सम्मानित
शनिबार एक कार्यक्रमकाबीच कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले डोजाङको उद्घाटन गरेका थिए ।
शनिबार एक कार्यक्रमकाबीच कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले डोजाङको उद्घाटन गरेका थिए ।
नेपाली महिला खेलाडीहरुलाई प्लेटफर्म उपलब्ध गराउँदै नव खेलाडी उत्पादन गर्ने र उनीहरुको कला कौशल निखार्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा एशियन र दक्षिण एशियाली खेलकुदमा सहभागि खेलाडीहरुलाई निशेष गरिएको छ ।
आईओएफटीसी टिम नेपालका रामचन्द्र व्यञ्जन्कारलगायतले संघलाई एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे ।
यही मार्च २६ देखि २८ तारिखसम्म जोर्डनको अम्मानमा तय भएको छनोट खेल कोरोना भाइरसको महामारीका कारण दुई महिना पर सारिएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।
कोटश्वर, मुलपानी, स्युचाटार र काभ्रेस्थली तेक्वान्दो डोजाङ तथा बाल गीताञ्जली र मोर्निङ ग्लोरी स्कुलको आयोजनामा प्रतियोगिता जनवरी २८ तारिखमा सम्पन्न भएपनि यो अवार्डको विजेता सोमबार मात्र घोषणा गरिएको हो ।
कोटेश्वर, मूलपानी, स्युचाटार र काभ्रेस्थली तेक्वान्दो डोजाङ तथा बाल गीताञ्जली र मोर्निङ ग्लोरी स्कुलले आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेनले ७.५० अंक जोडे ।
पुम्सेकै महिला यू–४० ग्रिन वेल्टमा फिलिपिन्सकी हेल्मीमाह जोय ६.३५ अंकसाथ पहिलो भइन् । महिला यू–५० ग्रिन वेल्टमा फिलिपिन्सकी मारिया ६.१० अंकसाथ शीर्ष स्थानमा रहिन् ।
कोटश्वर तेक्वान्दो डोजाङमा मंगलबार सुरु प्रतियोगिताको महिला पुम्सेको १८–३० वर्षमा पार्वतीले स्वर्ण जितेकी हुन् ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ तामाङको स्वागतमा आयोजित कार्यक्रम दुवैलाई सम्मान गरिएको हो । बागमती प्रदेशका अध्यक्ष केशव पुरीले खेलकुद मन्त्री तामाङलाई कार्यकाल सफलताका लागि शुभकामना दिदै प्रशंसा पत्र प्रदान गरे ।
डिसेम्बर २८ देखि ३० तारिखसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता जित ब्ल्याकवेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए ।
प्रतियोगिता माघ १३ र १४ गते कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन गरिने छ ।
उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार अमेरिकामा बस्दै आएका पूर्व तेक्वान्दो खलाडी गणेश थापा तथा उत्कृष्ट महिला खेलाडीको पुरस्कार धनुषाको लालगढ निवासी पूर्व तेक्वान्दो खेलाडी तिलक लामाले उपलब्ध गराउने छन् । दुवै विधाको पुरस्कार राशी जनही १ सय अमेरिकी डलर रहेको छ ।