सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपालकी पार्वतीलाई स्वर्ण

नेपालकी पार्वतीलाई स्वर्ण

कोटश्वर तेक्वान्दो डोजाङमा मंगलबार सुरु प्रतियोगिताको महिला पुम्सेको १८–३० वर्षमा पार्वतीले स्वर्ण जितेकी हुन् ।

By खेलपाटी संवाददातामंगलबार, माघ १३, २०७७
Read more →
नवीन र आयशा सम्मानित

नवीन र आयशा सम्मानित

नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ तामाङको स्वागतमा आयोजित कार्यक्रम दुवैलाई सम्मान गरिएको हो । बागमती प्रदेशका अध्यक्ष केशव पुरीले खेलकुद मन्त्री तामाङलाई कार्यकाल सफलताका लागि शुभकामना दिदै प्रशंसा पत्र प्रदान गरे ।

By खेलपाटी संवाददाताआइतबार, माघ ११, २०७७
Read more →
जितबहादुर नगदसहित सम्मानित

जितबहादुर नगदसहित सम्मानित

डिसेम्बर २८ देखि ३० तारिखसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता जित ब्ल्याकवेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, माघ ८, २०७७
Read more →
नेपाल ओपनमा ७ विदेशी निर्णायक

नेपाल ओपनमा ७ विदेशी निर्णायक

प्रतियोगिता माघ १३ र १४ गते कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन गरिने छ ।

By खेलपाटी संवाददाताबुधबार, माघ ७, २०७७
Read more →
नेपाल ओपनको मुख्य तीन विधामा प्रायोजन

नेपाल ओपनको मुख्य तीन विधामा प्रायोजन

उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार अमेरिकामा बस्दै आएका पूर्व तेक्वान्दो खलाडी गणेश थापा तथा उत्कृष्ट महिला खेलाडीको पुरस्कार धनुषाको लालगढ निवासी पूर्व तेक्वान्दो खेलाडी तिलक लामाले उपलब्ध गराउने छन् । दुवै विधाको पुरस्कार राशी जनही १ सय अमेरिकी डलर रहेको छ ।

By खेलपाटी संवाददातासोमबार, माघ ५, २०७७
Read more →
अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाई किक स्पिड तेक्वान्दो माघ १३ बाट

अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाई किक स्पिड तेक्वान्दो माघ १३ बाट

कुल ६ डोजाङले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उक्त च्याम्पियनसिपको बारेमा जानकारी गराएको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १, २०७७
Read more →
तेक्वान्दोका नविनलाई वर्ष प्रशिक्षक अवार्ड

तेक्वान्दोका नविनलाई वर्ष प्रशिक्षक अवार्ड

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा नविन उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, पुष २८, २०७७
Read more →
एनटीए टिम च्याम्पियन

एनटीए टिम च्याम्पियन

सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा समान ३–३ स्वर्ण, रजत र कांस्यसहित नेपाल प्रहरी दोश्रो भयो ।

By खेलपाटी संवाददाताशनिबार, पुष २५, २०७७
Read more →
भर्चुअल तेक्वान्दोमा पार्वतीलाई स्वर्ण

भर्चुअल तेक्वान्दोमा पार्वतीलाई स्वर्ण

महिला १८–३० वर्षमा नेपाल प्रहरीकी पार्वतीले ७.५० अंक जोडिन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २४, २०७७
Read more →
सैलुङ भर्चुअल तेक्वान्दोको तयारी पूरा

सैलुङ भर्चुअल तेक्वान्दोको तयारी पूरा

प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २ सय खेलाडीको सहभागिता रहने छ ।

By खेलपाटी संवाददाताबुधबार, पुष २२, २०७७
Read more →
आईओएफटीसी पुम्सेमा नेपाल उपविजेता

आईओएफटीसी पुम्सेमा नेपाल उपविजेता

नेपालले १९ स्वर्ण, १४ रजत र २२ कांस्य जितेको आईओएफटीसी हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारले जनाएका छन् ।

By खेलपाटी संवाददातासोमबार, पुष २०, २०७७
Read more →
तेक्वान्दाेका राजुलाई कोरिया सरकारको सम्मान

तेक्वान्दाेका राजुलाई कोरिया सरकारको सम्मान

अपराध रोकथाम र स्थानीय समूदायमा युवालाई सहि मार्गदर्शन दिन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै मन्त्रालयले आज क्षेत्रीलाई सम्मान गरेको हो।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १७, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 24 of 42Next