मंगलबार, १६ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Loading ad...
Bhat Bhateni Supermarket Ad
अशोक उत्कृष्ट निर्णायक

अशोक उत्कृष्ट निर्णायक

वेल्जियम तेक्वान्दो महासंघको आयोजनामा डिसेम्बर २६ देखि २८ तारिसम्म भएको प्रतियोगितामा खड्का उत्कृष्ट चुनिएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १७, २०७७
Read more →
सैलुङ भर्चुअल तेक्वान्दो हुने

सैलुङ भर्चुअल तेक्वान्दो हुने

प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको डोजाङ प्रमुख नोर्बु मोक्तानले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ९, २०७७
Read more →
पारा राष्ट्रिय टिमलाई खेल पोशाक वितरण

पारा राष्ट्रिय टिमलाई खेल पोशाक वितरण

तेक्वान्दो खेलाडी संगिना वैद्य र रवि महर्जनले संयोजन गरेको कार्यक्रममा खेलाडीलाई ट्रयाक, जुत्ता, ब्याग र टिशर्ट प्रदान गरिएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, पुष ८, २०७७
Read more →
लामाद्धारा लेबल-२ प्रशिक्षण कोर्स उत्तीर्ण

लामाद्धारा लेबल-२ प्रशिक्षण कोर्स उत्तीर्ण

विश्व तेक्वान्दो फेडरेसनको आयोजनामा मंसिर १९ देखि २१ गतेसम्म संचालन भएको कोर्समा लामा उत्तीर्ण भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २२, २०७७
Read more →
सिकागो ओपनमा नेपाली खेलाडीलाई पदक 

सिकागो ओपनमा नेपाली खेलाडीलाई पदक 

ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सन्जीब नेपाली, राजु नगरकोटी र प्रेमकुमार दर्नालले पुम्सेतर्फ विभिन्न उमेर समूहमा पदक जितेका हुन् । सन्दीपा र सन्जीबले दुई पदक जित्दा राजु र प्रेमकुमारले १÷१ पदक जितेका थिए ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २२, २०७७
Read more →
दिलिप स्मृतिको ग्रेडिङ सम्पन्न 

दिलिप स्मृतिको ग्रेडिङ सम्पन्न 

ग्रेडिङमा विभिन्न तहका ६० खेलाडीको परीक्षा लिइएको डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले जानकारी गराए ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १९, २०७७
Read more →
तेक्वान्दो ब्लाकबेल्ट ग्रेडिङ्ग सम्पन्न

तेक्वान्दो ब्लाकबेल्ट ग्रेडिङ्ग सम्पन्न

तेक्वान्दोका बरीष्ठ प्रशिक्षक टार्जन पादालुङको उपस्थितीमा भएको गे्रडिङ्ग डोजाङ्गका प्रशिक्षक बशन्त लामाले गे्रडिङ्ग प्रशिक्षण गराएका थिए ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १३, २०७७
Read more →
आईओएफटीसी अनलाइन पुम्से हुने

आईओएफटीसी अनलाइन पुम्से हुने

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आफ्नो २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १०, २०७७
Read more →
स्टेफिनो पपुलर खेलाडी

स्टेफिनो पपुलर खेलाडी

युट्युवमा सबैभन्दा बढी भ्यु प्राप्त उनको भिडियोले सबैभन्दा बढी लाइक पाएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक २८, २०७७
Read more →
सुदेशनालाई रजत

सुदेशनालाई रजत

सुदेशनाले महिला एकल पुम्सेको यु–१५ उमेर समूहमा रजत जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले जनाएका छन् । सुदेशनाले ६.७५ अंक जोडिन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २६, २०७७
Read more →
थाइल्यान्डका पाकानोन र चियानी उत्कृष्ट

थाइल्यान्डका पाकानोन र चियानी उत्कृष्ट

च्याम्पियनसिपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए । चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन् । उनीहरु अंकका आधारमा उत्कृष्ट खेलाडी घोषित भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २४, २०७७
Read more →
लामा र थापा विश्व च्याम्पियनसिपको निर्णायक

लामा र थापा विश्व च्याम्पियनसिपको निर्णायक

प्रतियोगिताका लागि एसियाली तेक्वान्दो युनियनले उनीहरुलाई निर्णायकमा छनोट गरेको बताइएको छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २४, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 25 of 42Next