सोमबार, १५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Loading ad...
Bhat Bhateni Supermarket Ad
कोरियन एम्बासडर तेक्वान्दो भोलिदेखि

कोरियन एम्बासडर तेक्वान्दो भोलिदेखि

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता मुल आयोजक समितिका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्दले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १७, २०७८
Read more →
आयशालाई कास्य

आयशालाई कास्य

आयशाले (७.१९) अंकसहित कास्य पदक हासिल गरेकी हुन् । आयशासँगै चाइनिज ताइपेइकी चेनले (७.३४) अंक जोड्दै कास्य जितिन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २, २०७८
Read more →
भीम र बसन्ती उत्कृष्ट खेलाडी

भीम र बसन्ती उत्कृष्ट खेलाडी

एनआईटीएफको २४ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको साङलास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उनीहरुलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २२, २०७८
Read more →
सञ्जीवलाई स्वर्ण

सञ्जीवलाई स्वर्ण

डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, साउन १८, २०७८
Read more →
एमिललाई तीन स्वर्ण

एमिललाई तीन स्वर्ण

एमिलका खेलाडीले ३ स्वर्णसहित समान १–१ रजत र कांस्य पनि जितेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, साउन ५, २०७८
Read more →
अशोकलाई स्वर्ण

अशोकलाई स्वर्ण

यु–४० उमेरसमूहको एकल पुम्सेमा अशोकले सर्वाधिक ६.५६ अंक जोड्दै स्वर्ण जिते । यो स्पर्धामा विभिन्न राष्ट्रका १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इन्डोनेसिया दोश्रो तथा मलेसिया तेश्रो भए ।

By खेलपाटी संवाददातासोमबार, असार २८, २०७८
Read more →
नोबु र मिन निर्णायकमा छनोट

नोबु र मिन निर्णायकमा छनोट

अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र मिन न्यौपाने उक्त प्रतियोगिताको निर्णायकमा छनोट भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असार २३, २०७८
Read more →
पलेशा पाराओलम्पिकका लागि छनोट

पलेशा पाराओलम्पिकका लागि छनोट

नेपाल तेक्वान्दो संघले बुधबार विज्ञप्ति जारी गर्दै पलेशा वाईल्ड कार्ड प्राप्त गर्दै पाराओलम्पिकका लागि छनोट भएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, असार २, २०७८
Read more →
आयुशलाई स्वर्ण

आयुशलाई स्वर्ण

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको छात्र ४८ केजीमा श्री आदर्शका महेश आङथुपु तथा ५१ केजीमा अल्पाइन एकेडेमीका आयुश ढुंगेलले स्वर्ण जिते ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २, २०७८
Read more →
रञ्जनालाई स्वर्ण

रञ्जनालाई स्वर्ण

By खेलपाटी संवाददातामंगलबार, चैत ३१, २०७७
Read more →
सरोजलाई दोहोरो स्वर्ण

सरोजलाई दोहोरो स्वर्ण

आइतबार राष्ट्रिय तेक्वान्दो संघ नेपाल र अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपाल (इमान) द्वारा संयुक्त आयोजित प्रतियोगितामा सरोजले एकल र टिम पुम्सेमा गरी दोहोरो स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत ३०, २०७७
Read more →
आयोजक दिलिप स्मृति टिम च्याम्पियन

आयोजक दिलिप स्मृति टिम च्याम्पियन

दोश्रो भएको ढल्कोले समान ४–४ स्वर्ण, रजत र कांस्य हात पा¥यो । २ स्वर्ण, २ रजत र ५ कांस्यसाथ विश्वनिकेतन तेश्रो भयो ।

By खेलपाटी संवाददाताशनिबार, चैत २८, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 21 of 42Next