सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्युचाटार टिम च्याम्पियन

आइतबार, १५ चैत्र २०७७खेलपाटी संवाददाता
स्युचाटार टिम च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्र नगरमा सम्पन्न तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि स्युचाटार तेक्वान्दो डोजाङले जितेको छ ।

उपाधि जित्ने क्रममा स्युचाटारले ४ स्वर्ण,२ रजत तथा दुइ काश्य पदक हात पारेको हो । ३ स्वर्ण, दुइ रजत तथा दुई काश्य पदक जितेको सुपरस्टार दोस्रो तथा २ स्वर्ण,१ रजत तथा १ काश्य पदक जितेको जुगेडा तेक्वान्दो डोजाङ तेस्रो भए ।

ग्योरोगीमा सुपरस्टारकी निलिमा मल्ल तथा पुम्सेमा स्युचाटारकी मोनीका रम्तेल उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियेगितामा विजयी टोली तथा खेलाडीलाइ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पुरस्कार प्रदान गरे ।

पुरस्कार वितरण समारोहमा कर्णाली प्रदेशका सदस्य सचिव विश्वामित्र सञ्जेल, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास शमसेर राणा, बरिष्ठ तेक्वान्दो प्रशिक्षक अर्जुन विक, ओलम्पियन संगीना बैद्य, तेक्वान्दो मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठ तथा तेक्वान्दो प्रशिक्षक नोर्बु लामा र मनोज खड्गीको पनि उपस्थिती थियो ।

साथमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुबास श्रेष्ठ पनि उपस्थित थिए । आयोजक नेपाल तेक्वान्दो संघ महिला शशक्तिकरण समितीकी संयोजक नन्दा बस्यालको सभापतीत्वमा कार्यक्रम भएको हो ।

कार्यक्रमको दौरान तेक्वान्दो खेलाडी सुर्खेतकी ज्ञानी चुनारालाई सम्मान गरिएको थियो ।चुनााराको साथमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य एकेन्द्र कुँवर र तेक्वान्दो खेलाडी अर्जुन गोतामेलाई सम्मान गरियो ।

नेपाल तेक्वान्दो संघ, महिला शशक्तीकरण समितीको आयोजनामा भएको प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली प्रदेश खेलकुद संघको सहयोग रहेको थियो ।

प्रतियोगितामा च्याम्पियन टोलीले १ लाख ,उपविजयी टोलीले ५० हजार तथा तेस्रो हुने टोलीले २५ हजार रुपैया पुरस्कार पाए । उत्कृष्ट खेलाडीले २५ हजार रुपैया पाउने छन् । ब्यक्तिगत तर्फ स्वर्ण पदक वापत ३, रजत पदक वापत २ तथा काश्य पदक वापत १ हजार रुपैया पुरस्कार पाए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास