सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

महर्जनद्वारा ४५ डोजाङलाई खेल सामाग्री सहयोग

बिहिबार, २६ चैत्र २०७७खेलपाटी संवाददाता
महर्जनद्वारा ४५ डोजाङलाई खेल सामाग्री सहयोग
Loading ad...
mustang rice ad

काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको पहलमा काठमाडौंमा रहेका विभिन्न ४५ तेक्वान्दो डोजाङलाई बिहीबार खेल सामाग्री वितरण गरिएको छ ।

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको सहयोगमा डोजाङहरुलाई खेल सामाग्री वितरण गरिएको हो ।

प्रत्येक डोजाङलाई एक सेट चेस्ट प्याड, एक सेट हेड गार्ड, एक सेट ग्रोइन गार्ड र दुई थान किक प्याड गरी ११ हजार २ सय मुल्य बराबरको सामाग्री प्रदान गरिएको थियो । कुल ५ लाख ४ हजार रुपैयाँ मुल्य बराबरको सामाग्री वितरण गरियो ।

अध्यक्ष महर्जनले कोटेश्वर तेक्वान्दो डोजाङमा आयोजित एक कार्यक्रमबीच डोजाङका प्रतिनिधिलाई सामाग्री हस्तान्तरण गरे । अध्यक्ष महर्जनले सहयोग सानै भएपनि खेल सामाग्रीले खेलाडीको प्रशिक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिन पनि सहयोगका लागि प्रतिबद्धता व्यक्त गरे ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरिसकेका महर्जनले १४ औं सागमा स्वर्ण जित्ने खेलाडीलाई २ लाख नगदसहित पुरस्कृत गर्ने घोषणा पनि यसअघि नै गरिसकेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले एक मनकारी व्यक्तिलाई पदाधिकारीका रुपमा नेपाल तेक्वान्दो संघले पाउनु खुशीको कुरा भएको बताउदै सहयोग प्रति आभार व्यक्त गरे ।

तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जत्तिसुकै राम्रो खेलाडी भएपनि खेल सामाग्रीको अभावमा खेलाडीलाई प्रशिक्षणमा कठिनाइ हुने बताउदै सहयोगले खेलाडीको प्रशिक्षणमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले सहयोगले डोजाङ प्रमुख र खेलाडीको मनोबल उच्च बनाउने धारणा व्यक्त गर्दै सहयोगका लागि संघ परिवारका तर्फबाट धन्यवाद व्यक्त गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास