सुष्मा र सोनमलाई स्वर्ण
मलेसियाको प्याङकोर आइल्यान्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।
मलेसियाको प्याङकोर आइल्यान्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।
रियादमा सिर्जनाले ५२ केजीमुनि के–४४ क्याटगोरीमा टर्कीका खेलाडी मेर्येम बेटुल काभडारलाई हराएर स्वर्ण पदक जितेकी हुन् ।
साँझसम्म भएका खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको छिनोफानो भएको हो ।
७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको आर्मी दोस्रो र ३ स्वर्ण, २ रजत र ९ कास्य पदक जितेको एपीएफ पदक तालिकाको तेस्रो र मधेश प्रदेश १ स्वर्ण, २ रजत र ५ कास्य सहित चौथो स्थानमा रह्यो ।
बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोमबारसम्म १६ वटा इभेन्ट्स सकिँदा नेपाल प्रहरी क्लबले आठ वटा स्वर्ण स्वर्ण पदक जितेको छ ।
पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो ।
नीलो पेटीतर्फ नेपाली सेनाका धनसिँह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् ।
बागलुङ सदरमुकामस्थित बाङ्गेचौर कभर्ड हलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको जनाइएको छ ।
आठौं आईटीएफ तेक्वान्दो वल्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली स्लोभेनिया प्रस्थान गरेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्य स्वरूप बाग्मति प्रदेशका खेलाडीलाई जिल्ला तेक्वान्दो संघले सेमिनार प्रदान गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघ आइटिएफका अध्यक्ष शंकरदेव श्रेष्ठले जानकारी दिए ।