बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
खेलकुद नीति तयार गर्दै बागमती प्रदेश 

खेलकुद नीति तयार गर्दै बागमती प्रदेश 

प्रारम्भिक मस्यौदा निर्माणका लागि प्रदेश सरकारले खेल बिज्ञ हरिहर लाल श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय बिज्ञ समिति गठन गरेको छ । 

By खेलपाटी संवाददाताबिहिबार, भदौ ९, २०७९
Read more →
जुडो र टेबलटेनिसका खेलाडी छनोट

जुडो र टेबलटेनिसका खेलाडी छनोट

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट जुडो खेलाडी छनोट भएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ८, २०७९
Read more →
प्रतिबन्ध हटाउन भारतको माग 

प्रतिबन्ध हटाउन भारतको माग 

सर्वोच्च अदालतद्धारा प्रशासनीक समिति (सीओए) भंग गरेपछि एआईएफएफले पत्र लेख्दै निर्णयको पुनर्विचार गर्न अनुरोध गरेको हो । 

By खेलपाटी संवाददातामंगलबार, भदौ ७, २०७९
Read more →
माउन्ट एभरेष्ट तेक्वान्दोको तेस्रो संस्करण असोजमा हुने 

माउन्ट एभरेष्ट तेक्वान्दोको तेस्रो संस्करण असोजमा हुने 

नेपाल तेक्वान्दो संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ७, २०७९
Read more →
लुम्बिनीले भदौ १९ भित्र जिल्ला छनोट सक्ने 

लुम्बिनीले भदौ १९ भित्र जिल्ला छनोट सक्ने 

प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जय प्रकास भट्टराईले जिल्ला खेलकुद विकास समितिलाई पत्र लेख्दै जिल्ला छनोट भदौ १९ गतेभित्र सक्न निर्देशन दिएका छन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ ६, २०७९
Read more →
एसियन गेम्सका लागि ‘बाई–अप’सँग प्रायोजन सम्झौता

एसियन गेम्सका लागि ‘बाई–अप’सँग प्रायोजन सम्झौता

सम्झौतामा एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठ र हङकङ–चीनको बाई–अपका सीओओ स्टेवार्ड छ्यङ्गले हस्ताक्षर गरे ।

By खेलपाटी संवाददातासोमबार, भदौ ६, २०७९
Read more →
पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिबालय उद्घाटन

पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिबालय उद्घाटन

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा रिवन काटेर सचिवालयको उद्घाटन गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ५, २०७९
Read more →
‘मेरो कार्यकालमा अनावश्यक संघको अस्तित्व रहदैन’

‘मेरो कार्यकालमा अनावश्यक संघको अस्तित्व रहदैन’

राष्ट्रिय तेक्वान्दो संघ नेपालको रेफ्री रिफ्रेसर कोर्सको आईतबार समापन कार्यक्रममा सदस्य सचिव घिसिङले आफ्नो कार्यकालमा अनावश्यक संघहरुको अस्तित्व नरहने बताएका हुन् । 

By खेलपाटी संवाददाताआइतबार, भदौ ५, २०७९
Read more →
तेक्वान्दोको सेमिनार तथा कोर्स सम्पन्न

तेक्वान्दोको सेमिनार तथा कोर्स सम्पन्न

सहभागि प्रशिक्षकलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र बोर्ड सदस्य अन्जन धमलाले प्रमाण पत्र प्रदान गरे । 

By खेलपाटी संवाददाताआइतबार, भदौ ५, २०७९
Read more →
नवौं हुनेमा कुनै सन्देह नगर्नुस : मन्त्री गहतराज

नवौं हुनेमा कुनै सन्देह नगर्नुस : मन्त्री गहतराज

पोखरा रंगशालामा आईतबार प्रतियोगिताको कार्यकारी समितिको सचिवालय उद्घाटन गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमै सम्पन्न हुने बताए । 

By खेलपाटी संवाददाताआइतबार, भदौ ५, २०७९
Read more →
झापाका खेल मैदानको निरिक्षण

झापाका खेल मैदानको निरिक्षण

बोर्डका सदस्य शैलेस कुमार विष्ट, प्रदीप भगत, क्षेत्रीय खेलकुद बिकास समितिकि निर्देसक उशा कर्ण र कार्यलय प्रमुख चन्डिका बास्तोलाको टोलीले झापा जिल्लाका विभिन्न खेल मैदानको अवस्था र आसन्न नौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता आयोजना गर्न सक्ने सम्भावनाबारे अध्ययन गर्न निरिक्षण गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, भदौ ५, २०७९
Read more →
गोर्खा खुकुरीको विधान संशोधन

गोर्खा खुकुरीको विधान संशोधन

राष्ट्रिय खेलकुद विकास ऐन– २०७७ मा व्यवस्था गरिएको राष्ट्रिय खेल संघ सम्बन्धी बुँदामा संघको विधान संशोधन गर्न केन्द्रीय साधारण सभा बोलाइएको संघले जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ४, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 69 of 202Next